मधेस आन्दोलनका सहिद परिवारलाई ३ लाखसहित सम्मान

मधेस आन्दोलनका सहिद परिवारलाई मधेस सरकारले ३/३ लाख रुपैयाँ राहत प्रदान गरेको छ । मधेस आन्दोलनको क्रममा राज्यबाट मारिएका सहिदहरूको सम्झनामा मधेस सरकारद्वारा बुधबार राजविराजमा आयोजित चौथौ 'बलिदानी दिवस'का अवसरमा सहिद परिवार र घाइते परिवारलाई नगदसहित सम्मान गरिएको हो ।

सम्बन्धित सामग्री

सहिद दिवस मनाउन वनमन्त्री डा. महतो राष्ट्रिय सहिद पार्क गोकर्ण जगडोलमा

काठमाडौं, १६ माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो काठमाडौंको गोकर्ण जगडोलमा रहेको राष्ट्रिय सहिद पार्कमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा मन्त्री महतोले वृक्षारोपण गर्नेदेखि सम्मान गर्नेसम्ममा व्यस्त भए । आजबाट साताव्यापी सहिद दिवस सुरु भएको छ। सहिद दिवसको अवसरमा आज (मंगलबार) राष्टिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) र […]

गोरखाको प्रवेशद्वारमा सहिद थापाको सालिक

गोरखा, २४ साउन । गोरखा प्रवेश गर्ने मुख्य नाका गोरखा नगरपालिका–१३ देउरालीस्थित मझुवामा प्रथम सहिद लखन थापामगरको सालिक निर्माण गरिएको छ । गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा मझुवास्थित गोरखा प्रवेशद्वारसँगै प्रथम सहिद थापामगरको पूर्णकदको सालिक स्थापना गरिएको हो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरका अनुसार सहिद थापामगरको सम्मान गर्न र गोरखा प्रवेश गर्ने प्रत्येकलाई उनको बारेमा […]

सहिद परिवारलाई सम्मान गरिँदै

काठमाडौँ,९ माघ । बाइसौँ सशस्त्र प्रहरीे दिवसको अवसरमा रुपन्देहीमा सहिद परिवारलाई सम्मान प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे । तस्बिर : नरेश केसी/रासस

सहिद जोखन चौधरीका परिवारलाई सम्मान

दश वर्षे जनयुद्धका सहिद जोखन रत्गैया चौधरी (हिम्मत)का परिवारलाई सम्मान गरिएको छ । सहिद जोखन रत्गैया चौधरी (हिमत) स्मृति प्रतिष्ठान कैलालीको आयोजनामा उनका आमा र श्रीमतीलाई सम्मान गरिएको हो ।रत्गैयाकी आमा सुर्नानी देवी चौधरीलाई नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट र श्रीमतीलाई प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान गरेका हुन । उनीहरुलाई दुबैले दोसल्ला र खादा ओढाएर सम्मान गरेका थिए ।यसअघि रत्गैयाको सम्झनामा उनको तस्बिरमा इन्चार्ज खगराज र मुख्यमन्त्री त्रिलोचन भट्टसहित माओवादीका

उपराष्ट्रपति पुनद्वारा ६१ सहिद परिवारलाई चेक हस्तान्तरण

सर्लाही- सर्लाहीको बरहथावामा आयोजित जनयुद्वका सहिद परिवारलाई सम्मान तथा चेक हस्तानान्तरण कार्यक्रममा नेपाल सरकारको उपराष्ट्रपति नन्दबहादुर पुनले ६१ वटा सहिद परिवारलाई सम्मान गर्दै चेक १ लाख बराबरको चेक हस्तान्तरण गरेको छ ।माओवादीले गरेको सशस्त्र विद्रोहको सम्झना गर्दै मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले सर्लाहीको बरहथवा नगरपालिका –२ हजरियामा […]

मधेसका सहिद परिवारलाई मधेस सरकारबाट सम्मान: ५९ सहिद परिवारलाई लाखको चेक

मधेस आन्दोलनका क्रममा सहादत दिएका सहिद परिवारलाई मधेस सरकारले आर्थिक सहयोग तथा सम्मान गरेको छ। माघ ५ गते बुधबार राजविराजमा आयोजित चौथौ ‘बलिदानी दिवस’का अवसरमा सहिद तथा घाइते परिवारलाई नगदसहित सम्मान गरिएको हो।...

सहिद तथा बेपत्ता भएकाको परिवारलाई सम्मान गर्न प्रचण्डको जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद तथा बेपत्ता भएकाहरुको परिवारलाई सम्मान गर्न पार्टीका कमिटी तथा विभागहरुले नियमित कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता परिवारलाई सम्मान गर्न पार्टी कमिटी तथा विभागहरुले आफ्नो ठाउँबाट राज्यलाई दबाब सिर्जना गर्नुपर्ने खाँचो पनि औंल्याएका छन् ।सहिद तथा बेपत्ता भएकाहरुको परिवारसँग नियमित भेटघाट गर्नुपर्ने, उनीहरुको सम्

छिन्ताङका सहिद परिवारलाई राहत दिने घोषणा मै सीमित

धनकुटा : छिन्ताङमा सहिद परिवारले आइतबार सहिद स्मृति दिवसको कार्यक्रम गरे। उक्त नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरू सहभागी रहेका थिए।यस्तै‚आज (सोमबार) नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली छिन्ताङ आउँदैछन्। एमाले धनकुटाले आयोजना गरेको सहिद स्मृति सभा र सहिद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन ओली आउने भएका हुन्। कार्यक्रम र नेताहरूको आएकाले नै केही दिनदेखि छिन्ताङमा चहलपहल बढेको छ। पञ्चायती शासकले वि.सं. २०३६ सालको कातिकको अन्तिम साता हत्या गरेका सहिदको सम्

जसपाद्वारा सहिद परिवारलाई सम्मान

जनता समाजवादी पार्टी (जसपा)नेपालले मधेश आन्दोलनका शहिद परिवार र घाइतेहरुलाई सम्मान गरेको छ।