पुर्चौडीमा सहिद परिवारलाई राहत, ज्येष्ठ नागरिकको घरमै उपचार

पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गरिदिने भएको छ। नवनिर्वाचित नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहणलगत्तै यस्तो निर्णय गरेका हुन्।

सम्बन्धित सामग्री

सहिद गोविन्द गौतमको परिवारलाई आर्थिक सहयोग

सहिद गोविन्द गौतमको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाली चलचित्र काँडेतार उत्पादन कम्पनीले सहिद गौतमको परिवारलाई आर्थिक सहयोग गरेको हो ।  सामना फिल्मस् प्रालिले उत्पादन गरेको चलचित्र काँडेतारका निर्देशक नवल...

सहिद परिवारलाई सम्मान गरिँदै

काठमाडौँ,९ माघ । बाइसौँ सशस्त्र प्रहरीे दिवसको अवसरमा रुपन्देहीमा सहिद परिवारलाई सम्मान प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे । तस्बिर : नरेश केसी/रासस

सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता

भरतपुर महानगरपालिकाले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कामलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो । महानगरले एक सूचना जारी गरी तत्कालीन जनयुद्ध र जनआन्दोलनमा

राजविराज नगरपालिकामा सहिद परिवारलाई मासिक भत्ता

सप्तरीको राजविराज नगरपालिकाले विभिन्न आन्दोलनमा सहिद भएका नगर क्षेत्रभित्रका सहिद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ। आर्थिक वर्ष ०७९÷८० को नगरसभाको निर्णयानुसार सहिद प्रति परिवारलाई जीवन निर्वाहका...

सहिद परिवारलाई मासिक भत्ता

सप्तरी- सप्तरीको राजविराज नगरपालिकाले विभिन्न आन्दोलनमा सहिद भएका नगर क्षेत्र भित्रका सहिद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ। आर्थिक वर्ष ०७९/८० को नगरसभाको निर्णयानुसार सहिदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ। हालसम्म उक्त सहयोग राशि पाउने सहिद परिवारकाे सङ्ख्या तीन पुगेको छ। […]

सहिद परिवारलाई किन सांसद बनाएन जनमत पार्टीले ?

जनमत पार्टीले सहिद परिवारका सदस्यलाई समानुपातिकमा नसमेटेको भन्दै आलोचना भइरहेको छ । प्रहरी हिरासतमा रहेको बेला मृत्यु भएका राममनोहर यादवलाई जनमत पार्टीले सहिद घोषणा गरेको छ । तर सो पार्टीले सहिद परिवारलाई संसद नबनाएपछि आलोचना भएकाे हाे । प्रत्यक्ष वा समानुपातिकबाट राममनोहर यादवका परिवारलाई किन नल्याएको भन्ने प्रश्न उठेपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले सहिदकी पत्नीलाई पार्टीले जागिर लगाइदिएको दावी गरेका छन् । सामाजिक सञ्जालमार्फत एक प्रेस नोट सार्वजनिक गर्दै अध्यक्ष र

मधेशका सहिद परिवारलाई भरणपोषण र छात्रवृत्ति

जनकपुर – मधेश आन्दोलन र जनयुद्धका क्रममा सहिद भएकाको परिवारलाई भरणपोषणबापत मधेश प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ। सहिद परिवारको भरणपोषणबापत प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले मधेशी सहिद प्रतिष्ठानमार्फत सहिद परिवारलाई मासिक १२ हजार रुपौयाँका दरले आर्थिक सहयोग प्रदान गर्न लागेको हो। यस्तै, सहिद परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि छात्रवृत्तिसमेत दिन लागिएको मन्त्रालयका […]

मधेश सरकारले जनयुद्धका सहिद परिवारलाई आर्थिक सहयोग गर्ने

जनकपुरधाम– मधेश प्रदेश सरकारले जनयुद्धमा सहिद भएकाहरुका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। फागुन १ गते जनयुद्ध दिवसको अवसरमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेसी सहिद प्रतिष्ठानले माओवादी जनयुद्धका सहिद परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको मन्त्री भरत प्रसाद साहले जानकारी दिए। प्रत्येक सहिद परिवारलाई जनही एक लाख रुपैयाँका दरले सहयोग गर्ने […]

माओवादी जनयुद्धका सहिद परिवारलाई मधेस सरकारले आर्थिक सहयोग गर्ने

मधेस सरकारले माओवादीले गरेको जनयुद्धका सहिद भएकाहरुको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा संचार मन्त्रालय मातहत रहेको मधेसी सहिद प्रतिष्ठानले माओवादी जनयुद्ध सहिद परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।फागुन १ मा जनयुद्ध दिवसको अवसर पारेर सहिद परिवारलाई सो दिन जनही एक लाख रुपैयाँको दरले सहयोग गर्ने निर्णय भएको आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले जानकारी दिए ।प्रतिष्ठानका अध्यक्ष समेत रहेका मन्त्री साहका अनुसार फागुन १ गते एक लाख र पछि दुई लाख रुप

मधेसका सहिद परिवारलाई मधेस सरकारबाट सम्मान: ५९ सहिद परिवारलाई लाखको चेक

मधेस आन्दोलनका क्रममा सहादत दिएका सहिद परिवारलाई मधेस सरकारले आर्थिक सहयोग तथा सम्मान गरेको छ। माघ ५ गते बुधबार राजविराजमा आयोजित चौथौ ‘बलिदानी दिवस’का अवसरमा सहिद तथा घाइते परिवारलाई नगदसहित सम्मान गरिएको हो।...