प्रहरीको गोलीबाट मारिएका सन्नीलाई सहिद घोषणा, निर्मला र सन्नीको परिवालाई १०-१० लाख राहत

शनिबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। आजैको बैठककले आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनालाई सहिद घोषणा गर्ने निर्णय गर्नुका साथै उनको परिवारलाई पनि १० लाख रुपैयाँ दिने भएको छ।