छिन्ताङका सहिद परिवारलाई राहत दिने घोषणा मै सीमित

धनकुटा : छिन्ताङमा सहिद परिवारले आइतबार सहिद स्मृति दिवसको कार्यक्रम गरे। उक्त नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरू सहभागी रहेका थिए।यस्तै‚आज (सोमबार) नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली छिन्ताङ आउँदैछन्। एमाले धनकुटाले आयोजना गरेको सहिद स्मृति सभा र सहिद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन ओली आउने भएका हुन्। कार्यक्रम र नेताहरूको आएकाले नै केही दिनदेखि छिन्ताङमा चहलपहल बढेको छ। पञ्चायती शासकले वि.सं. २०३६ सालको कातिकको अन्तिम साता हत्या गरेका सहिदको सम्

सम्बन्धित सामग्री

सहिद परिवारलाई राहत घोषणामै सीमित

मधेस सरकारले सहिद परिवारलाई तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेपछि सहिद लालु भनिने रामभरोसका परिवार खुसी भएका थिए । सिम्रौनगढ नगरपालिका–८ कचोर्वानिवासी लालु १८ वर्षकै छँदा माओवादी द्वन्द्वकालमा मारिएका थिए ।

सहिद परिवारलाई उपराष्ट्रपति पुनद्वारा राहत र सम्मान

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने काम अझै बाँकी रहेको र त्यो चाँडै गठन हुने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् ।उपराष्ट्रपति पुनले सहिदको सपना साकार पार्ने अभियानअन्तर्गत देशले जनताको संविधान पाएको उल्लेख गरे । शहादत प्राप्त गर्ने सबै शहीदको सपना उच्च र निस्स्वार्थ रहेको उनको भनाइ छ । सशस्त्र द्वन्द्वमा मृत्यु भएका र विभिन्न घटनामा मृत्यु भई सरकारले शहीद घोषणा गरेका व्यक्तिका परिवारलाई सम्मान तथा राहत हस्तान्तरण गर्न सर्लाही आएका उपराष्ट्रपति पुनले देशमा आमूल परि