उद्योग वाणिज्य महासंघको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो ।  सोमबार बसेको महासंघको कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था...

सम्बन्धित सामग्री

एकल अध्यक्ष बनाउन विधान संशोधन

काठमाडौं, असार ३० । वीरगन्जमा बुधबारदेखि सुरु जनता समाजवादी पार्टी (जसपा) को बैठक बिहीबार रातिसम्म जारी छ। विधान संशोधनदेखि पार्टीको संगठनात्मक संरचनामा राजनीतिक समिति (पोलिटब्युरो) थप्नेसम्मका १४ प्रस्तावमाथि छलफल भइरहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए। जसपा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा वीरगन्जमा जारी केन्द्रीय समिति बैठकले गर्ने निर्णय ऐतिहासिक महत्वको हुने केन्द्रीय सदस्य फिरोज मन्सुरले […]

एकल अध्यक्ष बनाउन विधान संशोधन

‘परिषद् अध्यक्ष भट्टराई र उनलाई काठमाडौंमा जारी बैठकमा विशेष रूपमा साथ दिने आठजना गरी जम्मा नौजनालाई कारबाहीको प्रस्ताव भएको छ,’ मन्सुरले भने, ‘प्रस्तावहरूउपर निर्णय हुन बाँकी रहेको छ। क्रमशः प्रस्तावित विषयहरूको निर्णय भइरहेको छ, एकसाथ पार्टीले सार्वजनिक...

माओवादी महाधिवेशन : देव गुरुङले विधान संशोधन प्रस्ताव वाचन गर्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र अहिले प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ। बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रचण्डले प्रतिवेदन वाचन गरेपछि देव गुरुङले विधान संशोधन प्रस्‍ताव पेश गरिरहेका छन्। अहिले सभाहलमा देव गुरुङले संशोधन प्रस्ताव वाचन गरिरहेका छन्। उनले वाचन गरिरहेका…

एमालेको विधान संशोधन प्रस्ताव– उपाध्यक्ष घट्ने, सचिवको संख्या बढ्ने

नेकपा एमालेले उपाध्यक्षको संख्या घटाउने र सचिवको संख्या बढाउने भएको छ ।  असोज १५ गतेदेखि विधान महाधिवेशनमा पेश गर्नका लागि शुक्रवार केन्द्रीय कमिटी बैठकमा पेश गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्षको संख्या घटाउने प्रस्ताव गरिएको छ ।  उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेल संयोजकत्वको समितिले तयार गरेको विधान संशोधन प्रस्तावमा उपाध्यक्षको संख्या ५ बाट ३ मा झार्न प्रस्ताव गरिएको छ । सचिवको संख्या भने ५ बाट ७ पुर्‍याउन प्रस्ताव गरिएको छ ।  प्रस्तावित विधान पारित भए अब एमालेमा अध्यक्ष, महा...

माओवादी केन्द्रीय समिति बैठकबाट राजनीतिक र विधान संशोधन प्रस्ताव पारित

नेकपा माओवादी केन्द्रको बैठकले राजनीतिक र विधान संशोधन प्रस्ताव पारित सर्वसम्मतिले पारित गरेको छ । शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डद्वारा पेस भएको  दुबै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले गठबन्धन सरकारलाई सफल बनाउँदै पूर्ण कार्यकाल प्रतिनिधिसभा चलाउने गरी लागिपर्न अपिल पनि गरेको छ ।

एमालेको विधान संशोधन प्रस्तावमा के–के छ ? यस्तो छ पूर्णपाठ

नेकपा एमालेले विधान संशोधन प्रस्ताव पारित गर्दै संगठनात्मक रूपमा व्यापक हेरफेरको प्रस्ताव गरेको छ । भदौ २७ र २८ गतेका लागि तय भएको विधान महाधिवेशनमा पेश गर्न तयार गरिएको विधान संशोधनमा अहिलेको संरचनामा व्यापक हेरफेर प्रस्ताव गरिएको छ ।  केन्द्रीय कमिटी २२५ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ । अब एमालेमा महाधिवेशनबाट अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने र अन्य पदाधिकारी केन्द्रीय कमिटीले छान्न प्रस्ताव गरिएको छ ।  प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार एमालेमा अब उपाध्यक्ष २, उपमहासचिव २ र सचिव ७ जना रहने प्रस्ताव गरिएको ज...

एमालेमा विधान संशोधन प्रस्ताव पारित, अध्यक्ष र महासचिवमात्र निर्वाचित हुने

काठमाडौँ– नेकपा (एमाले) को स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो । स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश हुने नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । उनले स्थायी कमिटीले […]

एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित

नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको सञ्चारकर्मीलाई बताए ।  एमालेको यसअघि कै स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ । स्थायी समितिमा  अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश भएर त्यसलाई एक रुपमा दिइएको बताइएको छ ।  सोही प्रतिवेदन केन्द्रीय