काठमाडौं, साउन २५ । नेकपा एमालेमा अब अध्यक्ष र महासचिव दुई पदमात्र महाधिवेशनबाट निर्वाचित गरिने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै उक्त प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेको हो । उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित विधान संशोधन मस्यौदा कार्यदलले बनाएको […]