माओवादी महाधिवेशन : देव गुरुङले विधान संशोधन प्रस्ताव वाचन गर्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र अहिले प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ। बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रचण्डले प्रतिवेदन वाचन गरेपछि देव गुरुङले विधान संशोधन प्रस्‍ताव पेश गरिरहेका छन्। अहिले सभाहलमा देव गुरुङले संशोधन प्रस्ताव वाचन गरिरहेका छन्। उनले वाचन गरिरहेका…