एमालेमा विधान संशोधन प्रस्ताव पारित, अध्यक्ष र महासचिवमात्र निर्वाचित हुने

काठमाडौँ– नेकपा (एमाले) को स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो । स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश हुने नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । उनले स्थायी कमिटीले […]

सम्बन्धित सामग्री

माओवादी दस्तावेजमाथि छलफल गर्न २५ समूह गठन

स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गरेका छन्।

माओवादी महाधिवेशन : देव गुरुङले विधान संशोधन प्रस्ताव वाचन गर्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्र अहिले प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ। बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रचण्डले प्रतिवेदन वाचन गरेपछि देव गुरुङले विधान संशोधन प्रस्‍ताव पेश गरिरहेका छन्। अहिले सभाहलमा देव गुरुङले संशोधन प्रस्ताव वाचन गरिरहेका छन्। उनले वाचन गरिरहेका…

देउवाले विधान संशोधन गरेर पदाधिकारी थप्न लागेपछि पौडेलले गरे बैठक बहिष्कार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकबाट विधान संशोधन प्रस्ताव पारित गरेर पदाधिकारी थप्न लागेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध गरेका छन् ।  देउवाले १४औं महाधिवेशन शुरू हुने अघिल्लो दिन केन्द्रीय कार्यसमितिको बैठक राखेर विधान संशोधन गर्न लागेका छन् । बैठकमा विधान संशोधन प्रस्ताव ल्याउन लागेको थाहा पाएपछि वरिष्ठ नेता पौडेलले कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्ण पौडेललाई फोन गरेर बैठकमा सहभागी नहुने जानकारी गराएका छन् ।  ‘रामचन्द्र पौडेलले कार्यालय सचिव कृष्ण पौड...

यस्तो छ विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव पूर्णपाठसहित

नेकपा एमालेका विधान संशोधन मस्यौदा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले ‘विधान संशोधन प्रस्ताव’ पेश गरेका छन्।

माओवादी केन्द्रीय समिति बैठकबाट राजनीतिक र विधान संशोधन प्रस्ताव पारित

नेकपा माओवादी केन्द्रको बैठकले राजनीतिक र विधान संशोधन प्रस्ताव पारित सर्वसम्मतिले पारित गरेको छ । शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डद्वारा पेस भएको  दुबै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले गठबन्धन सरकारलाई सफल बनाउँदै पूर्ण कार्यकाल प्रतिनिधिसभा चलाउने गरी लागिपर्न अपिल पनि गरेको छ ।

एमाले स्थायी कमिटी बैठक : विधान संशोधन प्रस्ताव पारित, केन्द्रीय कमिटीमा लगिने

नेकपा एमालेको स्थायी कमिटी बैठकले (ओली पक्ष) विधान संशोधन प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव केन्द्रीय कमिटीमा पेश हुने छ। विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेपछि तल्ला कमिटीहरुमा छलफलका लागि...

एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित

नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको सञ्चारकर्मीलाई बताए ।  एमालेको यसअघि कै स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ । स्थायी समितिमा  अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश भएर त्यसलाई एक रुपमा दिइएको बताइएको छ ।  सोही प्रतिवेदन केन्द्रीय