‘परिषद् अध्यक्ष भट्टराई र उनलाई काठमाडौंमा जारी बैठकमा विशेष रूपमा साथ दिने आठजना गरी जम्मा नौजनालाई कारबाहीको प्रस्ताव भएको छ,’ मन्सुरले भने, ‘प्रस्तावहरूउपर निर्णय हुन बाँकी रहेको छ। क्रमशः प्रस्तावित विषयहरूको निर्णय भइरहेको छ, एकसाथ पार्टीले सार्वजनिक...