काठमाडौं, २५ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । आज (सोमबार) तलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन गर्ने प्रस्ताव अघि सारेको छ । उक्त प्रस्तावअनुसार अब एमालेमा १३ पदाधिकारी रहनेछन् । प्रस्तावित विधानअनुसार स्थायी कमिटी खारेज गरेर सचिवालय, पोलिटब्यूरो र […]