कोभिड खोपको सफलतामा नेपाललाई डब्लुएचओको बधाई

नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुंगा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो ।विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ । ‘सत्तरी प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई […]

सम्बन्धित सामग्री

आजदेखि अमेरिका आउँदा कोभिड खोपको प्रमाण नचाहिने

आजदेखि अन्तर्राष्ट्रिय हवाई यात्रुहरूले अमेरिका आइपुग्दा कोभिड खोपको प्रमाण देखाउनु नपर्ने ह्वाइट हाउसले जनाएको छ । देशमा कोरोनाभाइरस सार्वजनिक स्वास्थ्य आपतकालको अन्त्यसँगै अमेरिकाले मे ११ बाट खोपको आवश्यकता हटाउने भएको हो । हवाई, स्थल र फेरीबाट अमेरिका प्रवेश गर्ने गैर अमेरिकी यात्रुहरुका लागि पनि खोपको प्रमाण देखाउनुपर्नेछैन ।  एक विज्ञप्तिमा व्हाइट हाउसले अमेरिका अब फरक […]

मे ११ पछि अमेरिका आउँदा कोभिड खोपको प्रमाण नचाहिने

अन्तर्राष्ट्रिय हवाई यात्रुहरूले चाँडै नै अमेरिका आइपुग्दा कोभिड खोपको प्रमाण देखाउनु नपर्ने ह्वाइट हाउसले जनाएको छ । देशमा कोरोनाभाइरस सार्वजनिक स्वास्थ्य आपतकालको अन्त्यसँगै अमेरिकाले मे ११ बाट खोपको आवश्यकता हटाउने भएको हो । हवाई, स्थल र फेरीबाट अमेरिका प्रवेश गर्ने गैर अमेरिकी यात्रुहरुका लागि पनि खोपको प्रमाणा देखाउनुपर्नेछैन । सोमबार एक विज्ञप्तिमा व्हाइट हाउसले अमेरिका […]

बङ्गलादेशमा कोभिड विरुद्धको खोपको चौथो मात्रा

बङ्गलादेश सरकारले ६० वर्ष वा सोभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोपको चौथो मात्रा प्रदान गरिने जनाएको छ।

८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाइयो

सरकारले करिव ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाई सकिएको जनाएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा सो तथ्यांक उल्लेख गरिएको हो ।उनले भनिन्, ‘सरकारको कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ । हालसम्म लक्षित जनसंख्याको करिव ९६ प्रतिशतलाई पहिलो र ५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाई सकिएको छ । त्यसैगरी करिव ३ लाख नागरि

६ जिल्ला र १०९ स्थानीय तहबाट आएन कोभिड खोपको विवरण

कोभिड खोपको मौज्दात र खोप लगाएकाहरुको विवरण पठाउन बाँकी रहेका ६ जिल्ला र १०९ स्थानीय तहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो पटक ताकेता गरेको छ।

चीनमा २.८९ अर्ब कोभिड-१९ खोपको डोज दिइयो

बेइजिङ, २५ पुस: चीनको मुख्य भूमिमा शनिबारसम्म २.८९ अर्ब कोभिड-१९ विरुद्धको खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार जनाएको छ।-Photo: Agency

कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसंघीय महासभामा बैठक हुने

उनले भने‍- 'सयुक्त राष्ट्रसंघको जारी महासभामा एक बैठक कोभिडका विरुद्धको खोपका विषयमा नै बस्नेछ र यसले आगामी वर्ष सन् २०२२ मा विश्वका नागरिकलाई कोभिड विरुद्धको खोपको सर्वसुलभ उपलब्धताको विषयमा कुरा उठाउने छ।

कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसंघीय महासभामा बैठक हुने

संयुक्त राष्ट्रसंघले कोभिड १९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा छलफल हुने भएको छ । हाल संयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी रहेको ७६ औँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघको जारी महासभामा एक बैठक कोभिडका विरुद्धको खोपका विषयमा नै बस्नेछ र यसले आगामी वर्ष सन् २०२२ मा विश्वका नागरिकलाई कोभिड विरुद्धको खोपको सर्वसुलभ उपलब्धताको विष

अमिताभ बच्चनले लगाए कोभिड-१९ विरुद्धको खोपको दोस्रो डोज

एजेन्सी। बलिउडका महानायक अमिताभ बच्चनले कोभिड-१९ विरुद्धको खोपको दोस्रो डोज लगाएका छन्। बच्चनले आईतबार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक फोटो शेयर गर्दै खोपको दोस्रो डोज लगाएको जानकारी दिएका हुन्। अमिताभ बच्चनले कोरोनाविरुद्धको खोपको पहिलो डोज गत अप्रिल १ मा लगाएका थिए।