६ जिल्ला र १०९ स्थानीय तहबाट आएन कोभिड खोपको विवरण
कोभिड खोपको मौज्दात र खोप लगाएकाहरुको विवरण पठाउन बाँकी रहेका ६ जिल्ला र १०९ स्थानीय तहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो पटक ताकेता गरेको छ।
खोटाङ - खोटाङको रावाबेसी गाउँपालिकामा कोभिड अस्पतालले निरन्तरता पाउँदा स्थानीय लाभान्वित भएका छन् ।
कोभिड–१९ को महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई पाँच शय्याको अस्पतालका रुपमा निरन्तरता दिइएपछि नागरिक लाभान्वित भएका हुन् । कुभिन्डेको हरमटारमा एक जना एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवाले निरन्तरता पाएपछि पालिकावासी सामान्य तथा जटिल किसिमका स्वास्थ्य समस्या भएको बेला जिल्ला अस्पताल दिक्तेल पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।
अस्पतालबाट चौबिस घण्टा इमरजेन्सी, ओपीडी, प्रसूति, भिडियो ए...
खोटाङ । दश स्थानीय तह रहेको खोटाङ कोभिड–१९ मुक्त जिल्ला बनेको छ । पछिल्लो समय सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका दुई जना आइतबार निको भएसँगै खोटाङ सङ्क्रमणमुक्त बनेको हो । सङ्क्रमण देखिएका दुईसहित २५ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । विश्वभर महामारीका […]
२४ माघ, काठमाडौं । कोभिड-१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण नपठाउनेमा ६ जिल्ला र १०९ स्थानीय तह रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण नपठाउने जिल्ला तथा स्थानीय तहलाई अनिवार्य रुपमा यथाशीघ्र विवरण पठाउन भनेको छ । […]
काठमाडौं, माघ ६ । कोभिड–१९ को तेस्रो लहरको रोकथाम तथा न्यूनिकरणका लागि सरकारले स्थानीय तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिकाले आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा न्यूनिकरणका लागि सरकार तथा जिल्ला प्रशासनले कुनै प्रकारको समन्वय नगरेको बताउनुभएको हो । उहाँले सरकारी निर्णय कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्थानीय […]
खलङ्गा, १० असोज: प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपालको साझेदारीमा जुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । कोभिड–१९ रोकथाम, न्यूनीकरण र प्रतिकार्यका लागि स्थानीय तह र जिल्लामा सञ्चालित आइसोलेशन केन्द्र र अस्पताललाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्वास्थ्य सामग्री प्रदान गरिएको […]
मकवानपुर । मकवानपुर जिल्लामा कोभिड-१९ कारण बन्द भएका शैक्षिक संस्था सञ्चालन हुने भएका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापनको बैठकले अभिभावकहरूको सहमतिमा विद्यालय व्यवस्थापन समितिको सिफारिस बमोजिम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा, २०७७ मा उल्लेखित मापदण्ड पूरा गर्ने गरी सम्बन्धित स्थानीय तहले स्वीकृत […]
१७ भदौ, गोरखा । कोभिड–१९ महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका बिद्यालय खोल्ने निर्णय स्थानीय तहले गर्न पाउने भएकाा छन् । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वैठकले विद्यालय सञ्चालनसम्बन्धी निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । ‘आफ्नो पालिकाभित्र रहेका विद्यालयहरु खोल्ने नखोल्ने निर्णय गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएका छौ,’ निमित्त प्रमुख […]
कैलाली : जिल्ला कोभिड संकट व्यवस्थापन समिति कैलालीले कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्लाभरका विद्यालय १० दिन बन्द गराउन स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा आइतवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट यस्तो निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन्।…