८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाइयो

सरकारले करिव ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाई सकिएको जनाएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा सो तथ्यांक उल्लेख गरिएको हो ।उनले भनिन्, ‘सरकारको कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ । हालसम्म लक्षित जनसंख्याको करिव ९६ प्रतिशतलाई पहिलो र ५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाई सकिएको छ । त्यसैगरी करिव ३ लाख नागरि

सम्बन्धित सामग्री

९४ प्रतिशत लक्षित समूहले खोपको पूर्ण मात्रा लगाए : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप पूर्ण मात्रा ९४ प्रतिशत लक्षित समूहले लगाएको बताएका छन् । कान्तिपुर कन्क्लेभमा प्रमुख अतिथि प्रधानमन्त्री देउवाले ९७ प्रतिशतले कम्तीमा एक डोज लगाउन खोप लगाउन सरकार सफल भएको जानकारी दिए । ‘मलाई यो जानकारी गराउँदा खुसी लागेको छ, आजको दिनसम्म ९४ प्रतिशत लक्षित जनसंख्यालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप […]

बुटवल उपमहानगर पूर्ण खोप सुनिश्चित घोषणा

रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। सोमबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच १२ वर्षमाथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।...

कोभिड खोपबारे सरकारको नीति तथा कार्यक्रम

सरकारले करिव ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाई सकिएको जनाएको छ।

कोभिड खोपको सफलतामा नेपाललाई डब्लुएचओको बधाई

नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुंगा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो ।विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ । ‘सत्तरी प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई […]

लुम्बिनीमा ६२ प्रतिशतले लगाए कोभिड विरुद्धको पूर्ण खोप

लुम्बिनी प्रदेशमा १८ वर्षमाथिका ६२ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।

आजबाट कोरोनाविरुद्धको खोपको थप एक मात्रा दिन सुरु, क-कसले पाउँछन् तेस्रो डोज?

काठमाडौं : कोरोना भाइरसको ओमोक्रन भेरियन्ट विश्वभर फैलिरहेको अवस्थामा नेपालमा आजबाट कोभिड १९ विरुद्धको खोपको थप मात्रा दिन सुरु गरिएको छ। स्वास्थ्य मन्त्रालयकाले निश्चित समूहलाई खोपको थप मात्रा दिन सुरु गरेको जनाएको हो।   कोभिड १९ विरुद्धको पूर्ण मात्रा (दुई डोज) लगाएको ३ महिना पुगेकाहरुलाई पहिला जुन खोप लगाएको हो…

नेपालका एक चौथाई जनसंख्यालाई दिइयो कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रा

काठमाडौं : नेपालमा कुल जनसंख्याको एक चौथाईलाई कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रा दिइएको छ। केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण अनुसार नेपालको जनसंख्या हाल तीन करोड तीन लाख ७८ हजार ५५ रहेको छ। जसमध्ये ७७ लाख १३ हजार चार सय ९ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। जुन २५. ४ प्रतिशत हुन…

खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी

नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड-१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ।