अमिताभ बच्चनले लगाए कोभिड-१९ विरुद्धको खोपको दोस्रो डोज

एजेन्सी। बलिउडका महानायक अमिताभ बच्चनले कोभिड-१९ विरुद्धको खोपको दोस्रो डोज लगाएका छन्। बच्चनले आईतबार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक फोटो शेयर गर्दै खोपको दोस्रो डोज लगाएको जानकारी दिएका हुन्। अमिताभ बच्चनले कोरोनाविरुद्धको खोपको पहिलो डोज गत अप्रिल १ मा लगाएका थिए।

सम्बन्धित सामग्री

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ विरुद्धको खोप प्रदान

भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख डोज खोप प्रदान गरेको छ । भारत सरकारको ‘खोप मैत्री’ योजना अनुसार जंगी अड्डामा एक कार्यक्रमको आयोजना गरेर एक लाख डोज खोप...

नेपालमा ७० प्रतिशतले लगाए कोभिड-१९ विरुद्धको खोप, अमेरिकाले दियो बधाई

अमेरिकाले ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार एक सूचना जारी गर्दै नेपालको वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको हो ।अमेरिका महामारीको शुरुवातदेखि नै नेपालको कोभिड १९ प्रतिकार्यको निरन्तर सहयोगी रहेको बताउँदै अहिलसम्म २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्याक्सन सहयोग उपलव्ध गराएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ : ‘अमेरिकाले न

बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज

खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए। उनका अनुसार जिल्लाका दसवटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको छ।

चीनमा १०६ बर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप

चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबै भन्दा वृद्ध हुन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङवेईले पत्रकार सम्मेलनमा बताएअनुसार ‘चीन भित्र र बाहिर गरी ६० वर्षभन्दा माथिका मानिसहरूलाई हालसम्म चिनियाँ कोभिड(१९ खोपको ५० करोड डोज […]

चीनबाट थप १० लाखबढी डोज भेरोसेल खोप नेपाल आइपुग्यो

चीनबाट थप १० लाख ५८ हजार डोज भेरोसेल खोप आज नेपाल आइपुगेको छ । सरकारले ‘कस्ट सेयरिङ’मार्फत किनेको १० लाख ५८ हजार डोज कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याइएको हो ।

चीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो

चीनमा बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ ।  राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तिब्र बनाइएको जनाएको छ । मुख्य शहरी र गाउँहरुमा पनि खोप सुविधा विस्तार गरिएको आयोगको भनाई छ ।विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जनसंख्याको करिब २१ प्रतिशतलाई खोप दिइएको छ । अर्थात् विश्वभर २ अर्ब ५० करोड डोज खोप लगाइएको छ, र हरेक दिन तीन करोड ३९ लाखले खोप लगाइरहेका छन् ।तर न्यून आय भएका मुलुकहरुका ०.८ प्रतिशत जनसंख्याले मात्र कम्तिमा एक डोज खोप लग

युरो २०२० खेल्ने बेल्जियम फुटबल टिमले लगायो कोभिड-१९ विरुद्धको खोप

एजेन्सी। युरोपियन च्याम्पियनसिप खेल्ने बेल्जियम फुटबल टिमले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। बेल्जियम फिफा वरीयताको शीर्ष स्थानमा छ। ११ जुनबाट हुने प्रतियोगिताका लागि बेल्जियमलाई दाबेदारका रूपमा पनि हेरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार खेलाडीलाई जोनसन एण्ड जोनसन खोप लगाइएको हो, जुन एक डोज मात्र लगाए पनि पुग्छ। समूह ‘बी’मा रहेको बेल्जियमले डेनमार्क, फिनल्यान्ड र रुसविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

चीनले अनुदान दिएको पाँच लाख डोज खोप बंगलादेशमा

चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड-१९ विरुद्धको खोप ढाका पुगेकाे छ। बंगलादेश वायुसेना (बिएएफ) को विशेष विमानले उक्त खोप बुधबार बिहान राजधानी ढाका पुर्‍याएकाे हाे।

कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार डोज कोभिड खोप नेपाल आइपुग्यो

नेपालमा आज थप ३ लाख ४८ हजार डोज कोभिड १९ विरुद्धको खोप आएको छ। कोभ्याक्स फ्यासिलिटी अन्तर्गत नेपालले निशुल्क रुपमा उक्त खोप पाएको हो।

भोजपुरमा एक हजार बढीलाई कोभिड–१९ विरुद्धको खोप

भोजपुरमा एक हजारभन्दा बढीले कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । आजबाट शुरु भएको कोभिड–१९ विरुद्धको खोप अभियानमा एक हजार ३३५ लाई खोप दिइने जिल्ला अस्पतालका सूचना अधिकारी सुरेन्द्र भण्डारीले जानकारी दिए । अभियानको पहिलो दिन आज जिल्ला अस्पताल भोजपुरका चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायत गरी १२८ जनालाई खोप लगाइएको स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ । खोपको पहिलो डोज लगाएर दोस्रो डोज चार सातापछि लगाएसँगै मात्रा पूरा हुने स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।   सरकारी, गैरसरकारी तथा नि...