काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड-१९ को दोस्रो लहर नियन्त्रणमा रहेको बताएका छन्। सीएनबीसीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपाललाई अब कोभिड-१९ विरुद्ध खोपको खाँचो रहेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले अत्यधिक संक्रामक र अधिक प्राणघातक रहेको कोभिड-१९ को दोस्रो लहर मार्चको अन्तिमबाट शुरु भएको भन्दै संक्रमण दर र मृत्यु दर…