धौलागिरी लेकतिर उक्लदै भेडाको बथान

म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेबाट चरनका लागि हिमनदी पार गरेर धौलागिरी आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान ।स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरी आधार शिविरतर्फ लैजान लाग्नुभएको हो । तस्बिर : रासस

सम्बन्धित सामग्री

गल्ती नदोहोर्‍याउने सर्तमा धौलागिरी लघुवित्तको सेयर कारोबार फुकुवा

५ मंसिर, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएपछि नेपाल स्टक एक्स्चेन्जले सो कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । लाभांश घोषणाको सूचना ढिला सार्वजनिक गरेपछि २४ कात्तिकदेखि धौलागिरी लघुवित्तको सेयर कारोबार रोक्का गर्दै नेप्सेले स्पष्टीकरण सोधेको थियो । ‘सर्भर मेलमा समस्या आएको कारण समयमा जानकारी गराउन नसकिएकाले आगामी दिनमा सजग भई […]

विश्वकै जेठा पर्वतारोही कार्लोस सोरिया धौलागिरी बेसक्याम्पमा

म्याग्दी । स्पेनका ८३ वर्षीय कार्लोस सोरिया म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा रहेकाे धौलागिरी हिमाल आरोहणका लागि बेसक्याम्पमा पुग्नुभएकाे छ । उहाँ ८ हजार १ सय ६७ मिटर अग्लाे धौलागिरी हिमाल आरोहणका लागि बेसक्याम्पमा पुग्नुभएकाे हाे। सन् १९९८ मा पहिलो पटक आरोहण प्रयास गरेका कार्लोसको यो १३ औँ प्रयास हो । धौलागिरी आरोहण गर्ने सपना पूरा […]

धौलागिरी बेसक्याम्पमा दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट सकुशल

म्याग्दीको धौलागिरी बेसक्याम्पमा दुर्घटना भएको हेलि एभरेस्टकी पाइलट सकुशल रहेको खुलेको छ ।

धौलागिरी पदमार्गका कारण टिकोट गाउँको मुहार फेरियो

म्याग्दी । अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने बाह्य तथा आन्तरिक पर्यटकको कारण टिकोट गाउँको मुहार फेरिएको छ । म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग सञ्चालनमा ल्याइएको हाे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा पर्ने यो गाउँ सडक सञ्जाल र अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग दुवैबाट जोडिएपछि पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्दै गएको अन्नपूर्ण गाउँपालिकाका […]

धौलागिरी लघुवित्तको आइपीओ खुल्यो

काठमाडौं । धौलागिरी लघुवित्तले आज मंगलबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र […] The post धौलागिरी लघुवित्तको आइपीओ खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आइपीओ जारी गर्दै धौलागिरी लघुवित्त

काठमाडौं, ५ फागुन । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । आइपीओ बिक्रीका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो । संस्थाले […]

न्यु धौलागिरी सहकारीको अध्यक्षमा श्रेष्ठ

न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारण सभाबाट अध्यक्षमा अमृतलाल श्रेष्ठ चयन भएका छन्।...

मुस्ताङको लेतेबाट देखिएको धौलागिरी हिमशृङ्खला

मुस्ताङको लेतेबाट देखिएको धौलागिरी हिमशृङ्खलाको आइसफल क्षेत्रको रमणीय दृष्य । तस्वीर : कमल खत्री , रासस

धौलागिरी क्षेत्रको मानापाथी हिमालमा हिमपहिरो, ९ जना घाइते

पोखरा : मुस्ताङको धौलागिरी क्षेत्रको मानापाथी हिमालमा हिम पहिरो खसेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार बिहान ११ बजेर ५० मिनेट जाँदा धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो। जिल्लाको थासाङ गाउँपालिका-२ मा पर्ने खोला माथिको हिमाली भेगमा हिमपहिरो जाँदा कोवाङ, नाउरिकोट  खोला लगायतमा बसोबास गर्ने स्थानीयको भागदौड…

धौलागिरी अस्पतालमा जीवनजलको अभाव

बाग्लुङ । बाग्लुङस्थित धौलागिरी अस्पतालमा एक सातादेखि जीवनजलको अभाव भएको छ । सरकारले निशुल्क दिने जीवनजल अस्पताल परिसरमा रहेका दुईवटै फार्मेसीमा नपाइएपछि विरामीहरु अन्यन्त्रबाट जीवनजल किन्न बाध्य भएका छन् । फार्मेसीमा जीवनजल मात्रै नभएर २५ वटा अत्यावश्यक औषधीको समेत अभाव भइरहेको छ । खरिद ऐनका कारण अस्पतालमा औषधिको अभाव भएको फर्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताउनुभयो […]