ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो। यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमशृङ्खला भित्र रुकुम, म्याग्दी र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ ।
यहाँ चैत, वैशाख र अशोक, कात्तिक गरी दुई सिजनमा शिकार गर्न पाइन्छ । नाउर र झारलको शिकार गर्न विदेशबाट पर्यटक धेरै आउँछन् । खासगरी उद्योगपति र धनाढ्यहरु शिकारको ...