म्याग्दी । स्पेनका ८३ वर्षीय कार्लोस सोरिया म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा रहेकाे धौलागिरी हिमाल आरोहणका लागि बेसक्याम्पमा पुग्नुभएकाे छ । उहाँ ८ हजार १ सय ६७ मिटर अग्लाे धौलागिरी हिमाल आरोहणका लागि बेसक्याम्पमा पुग्नुभएकाे हाे। सन् १९९८ मा पहिलो पटक आरोहण प्रयास गरेका कार्लोसको यो १३ औँ प्रयास हो । धौलागिरी आरोहण गर्ने सपना पूरा […]