पोखरा : मुस्ताङको धौलागिरी क्षेत्रको मानापाथी हिमालमा हिम पहिरो खसेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार बिहान ११ बजेर ५० मिनेट जाँदा धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो।
जिल्लाको थासाङ गाउँपालिका-२ मा पर्ने खोला माथिको हिमाली भेगमा हिमपहिरो जाँदा कोवाङ, नाउरिकोट खोला लगायतमा बसोबास गर्ने स्थानीयको भागदौड…