५ मंसिर, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएपछि नेपाल स्टक एक्स्चेन्जले सो कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । लाभांश घोषणाको सूचना ढिला सार्वजनिक गरेपछि २४ कात्तिकदेखि धौलागिरी लघुवित्तको सेयर कारोबार रोक्का गर्दै नेप्सेले स्पष्टीकरण सोधेको थियो । ‘सर्भर मेलमा समस्या आएको कारण समयमा जानकारी गराउन नसकिएकाले आगामी दिनमा सजग भई […]