धौलागिरी बेसक्याम्पमा दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट सकुशल

म्याग्दीको धौलागिरी बेसक्याम्पमा दुर्घटना भएको हेलि एभरेस्टकी पाइलट सकुशल रहेको खुलेको छ ।

सम्बन्धित सामग्री

अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

अमेरिकी एफ १६ लडाकु विमान पश्चिमी दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ।  युएस फोर्सेस कोरियाको लडाकु विमान प्रशिक्षण अभ्यासको क्रममा राजधानी सियोलबाट करिव १८० किलोमिटर दक्षिणमा रहेको गुन्सानस्थित कुनसान एयर बेस नजिकै बिहान दुर्घटनाग्रस्त भएको थियो।पाइलट आकस्मिक रूपमा भागेकाले अहिलेसम्म कुनै क्षति नभएको बताइएको छ।

केदारनाथमा हेलिकप्टर दुर्घटनाग्रस्त, ७ को मृत्यु

देहरादुन : भारतको केदारनाथमा मंगलबार निजी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा ६ तीर्थयात्रीसहित सातजनाको मृत्यु भएको छ। घटनाको छानबिन गर्न आदेश दिइएको छ।राज्यका प्रहरी महानिर्देशक (डीजीपी) अशोक कुमारले स्थानीय समय दिवा १२.४५ बजे गरुडचट्टीमा भएको दुर्घटनामा मृत्यु हुनेमा पाइलट पनि रहेको बताए।दुर्घटनामा परेकाहरू रुद्रप्रयाग जिल्लामा रहेको केदारनाथ मन्दिरको दर्शन गरेर फर्कंदै गरेका वेला केदारनाथभन्दा दुई किलोमिटर अगाडि हेलिकप्टरमा आगो लागेको उनले बताए।दुर्घटनाको कारण तत्काल पत्ता नलागेको तर कुहिरोका

भारतीय नौसेनाको लडाकु विमान दुर्घटना

एजेन्सी । भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् । नौसेनाले समुद्रमाथि दुर्घटनाग्रस्त विमानको पाइलटलाई सुरक्षित रुपमा बचाउन सकिएको छ । यो विमान उडान पछि आफ्नो आधारमा फर्किरहेको थियो । प्रारम्भिक जानकारी […]

पाकिस्तानमा सैन्य हेलिकप्टर दुर्घटना, २ जना मेजरसहित ६ जनाको मृत्यु

पाकिस्तानमा सेनाको एक हेलिकप्टर आइतबार राति बलुचिस्तानको खोस्तनजिक दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा दुई पाइलटसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट मेजर मोहम्मद मुनीब र पाइलट मेजर खुर्रम शहजादका साथै क्रू सदस्य नायक जलील, सुबेदार अब्दुल वहीद र सिपाही शोएबऔर मुहम्मद रहेका छन् ।केही समयअघि बलुचिस्तानमा नै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा लेफ्टिनेन्ट जेनरल सरफराज अलीसहित छ जनाको मृत्यु भएको थियो । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाप्रति दुःख व्यक्त गरेका छन् । –बीबीसी

भारतमा विमान दुर्घटना, पाइलट घाइते

भोपाल : भारतको मध्यप्रदेशमा भारतीय वायु सेवाको विमान दुर्घटना भएको छ।बिहीबार आईएएफ मिराज २००० विमान भिण्डी जिल्लाको बाबेदी गाउँमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।दुर्घटनामा पाइलट घाइते भएका छन्। गाउँलेहरूले दुर्घटनाको खबर प्रहरीलाई गरेका थिए। प्रहरी अधिकारीहरू घटनास्थल पुगिसकेका छन्। क्षतिबारे थप जानकारी आउन बाँकी रहेको बताइएको छ।

जम्मु कश्मीरमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त, पाइलट र कोपाइलटको मृत्यु

जम्मु कश्मीरको उधमपुरमा मंगलवार भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार पाइलट र कोपाइलट दुवैको मृत्यु भएको छ ।  हेलिकप्टरमा मेजर अनुज राजपूत र मेजर रोहित कुमार थिए । दुर्घटना शनिवार भएको थियो र उनीहरूलाई हेलिकप्टरबाट बाहिर ल्याएर अस्पताल लगिएको थियो ।  ‘हामीले उनीहरूलाई अस्पताल लगेका थियौं तर दुवैको ज्यान गुम्यो,’ एक वरिष्ठ सैन्य अधिकृतले बताए ।  विगत ५० दिनमा सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको यो दोस्रो घटना हो ।  अघिल्लोपटकको घटनामा रञ्जित सागर बाँधमा ह...

भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना

भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना भएको छ । भारतको जम्मू क्षेत्रमा उधमपुर जिल्लाको चर्चित पर्यटन स्थल पटनी टपको माथिल्लो इलाकामा भारतीय सेनाको चीता हेलिकोप्टर मंगलबार बिहान दुर्घटनाग्रस्त भएको हो । बीबीसीका अनुसार उक्त दुर्घटनामा हेलिकोप्टरका पाइलट र को–पाइलट गम्भीर रुपमा घाइते भएका छन् ।जम्मूमा सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले यसबारे एक आधिकारिक बयान जारी गरेका छन् । उनले भने, ‘मंगलबार बिहान एक तालिम उडानका क्रममा हेलिकोप्टर उधमपुरको शिवगढ घार इलाकामा

भारतको महाराष्ट्रमा हेलिकप्टर दुर्घटना, एकको मृत्यु

एजेन्सी। भारतको महाराष्ट्रमा शुक्रबार एक हेलिकप्टर दुर्घटना भएको छ। महाराष्ट्रको शिवारा नजिकैको चोपडा तालुका जंगलमा शुक्रबार साँझ भएको घट्नामा हेलिकप्टरमा सवार उडान निर्देशकको मृत्यु भएको छ भने ट्रेनी पाइलट गम्भीर घाइते भएकी छिन्। घाइते पाइलट अंशिका गुर्जरलाई स्थानीय आदिवासीहरूले दुर्घटनाग्रस्त हेलिकप्टरबाट निकालेर अस्पताल पुर्‍याएका छन्।

मानौं कि केही भएकै थिएन

एउटा सैनिक कार्यक्रममा नेपालगञ्ज जान लागेका प्रधानमन्त्री चढेको सैनिक हेलिकप्टर नेपालगञ्ज पुग्नै लाग्दा अचानक दुर्घटनाग्रस्त भयो। त्यो दिन मौसम सामान्य थियो, पाइलट पनि अनुभवी थिए।।बेतहनी पार गरेर पुरैना नपुग्दै एकाएक खालि खेतमा हेलिकप्टर खस्यो र पुच्छरतिरबाट जमिनमा भासियो।