मिर्गौलाबाट पिसाबको थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुले हुने संक्रमण पिसाब संक्रमण हो । पिसाब संक्रमण यौन अंगको सरसफाइ नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुने गर्छ । अहिले महिलामा यो समस्या धेरै देखिने गरेको छ । महिलामा नै किन धेरै पिसाबको संक्रमण हुन्छ ? […]