भिडिओ स्टोरी- बच्चालाई ‘डाउन सिन्ड्रोम’ भए/नभएको गर्भमै कसरी थाहा पाउने?

आममान्छेमा चासो बढेको छ-डाउन सिन्ड्रोम के हो? कसरी हुन्छ? र आमाको पेटभित्र हुँदा थाहा पाउन सकिन्छ कि सकिन्न? हामीले यिनै प्रश्न वरिष्ठ स्त्री रोग तथा टेस्ट्युब बेबी विशेषज्ञ डाक्टर नुतुन शर्मालाई सोधेका छौं।