डडेल्धुरा अस्पतालमा पानीको थैलीसहित बच्चा जन्मियो

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा शनिबार पानीको फोकासहित बच्चा जन्मिएको छ । डडेल्धुरा अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजन शाहले शल्यक्रियामार्फत पानीको थैलीसहितको बच्चा (ईन काउल बर्थ) गराएका थिए । डोटीको दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया माया बोहराले शनिबार डडेल्धुरा अस्पतालमा जुम्ल्याहा सन्तान जन्माएकी थिईन । बोहराको शल्यक्रियामार्फत जुम्ल्याहा बच्चा जन्माएको र जुम्ल्याहा मध्ये …

सम्बन्धित सामग्री

सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास

हिलेसम्मको अवस्थाको बारेमा जानकारी गराएँ। बिरेन्द्रजीले एक हजार, मैले एक हजार र शैल्यशिखर नगरपालिकामा कार्यरत जगदीश पाण्डे (अहेब) सरले पाँच सय रुपैयाँ नगद सहयोग गरेर भोलिपल्ट बिहानको बसमा आमा र बच्चालाई डडेल्धुरा अस्पताल पठायौं। बेलुकी पोषण पुनर्स्थापना गृहमा कार्यरत बन्दना मेडमसँग फोनमा कुरा गर्दा आमा र बच्चा सकुशल पुगिसकेको र सबै प्रक्रिया पूरा गरी भर्ना भइसकेको जानकारी पाएँ।

सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास

हिलेसम्मको अवस्थाको बारेमा जानकारी गराएँ। बिरेन्द्रजीले एक हजार, मैले एक हजार र शैल्यशिखर नगरपालिकामा कार्यरत जगदीश पाण्डे (अहेब) सरले पाँच सय रुपैयाँ नगद सहयोग गरेर भोलिपल्ट बिहानको बसमा आमा र बच्चालाई डडेल्धुरा अस्पताल पठायौं। बेलुकी पोषण पुनर्स्थापना गृहमा कार्यरत बन्दना मेडमसँग फोनमा कुरा गर्दा आमा र बच्चा सकुशल पुगिसकेको र सबै प्रक्रिया पूरा गरी भर्ना भइसकेको जानकारी पाएँ।

प्रसूति सेवा नपाउँदा महिलाको गयो ज्यान

नेपाल समाचारपत्र, डडेल्धुरा । अमरगढी नगरपालिका–४ खलंगा निवासी ३४ वर्षीया रेखा ओडको प्रसूति सेवा नपाउँदा मृत्यु भएको छ । आइतबार राति डडेल्धुरा अस्पतालमा प्रसूतिका लागि गएकी उनलाई अस्पतालले प्रसूतिको समय नभएको जानकारी गराएपछि उनी आफ्नो कोठामा फर्किएकी थिइन् । परिवारिक स्रोतकाअनुसार अस्पतालबाट उपचार नपाएर फर्किएकी उनले राति करिव २ बजे घरमै बच्चा जन्मिएकी थिइन् । […]

सुदूरपश्चिमका आठ ओटा जिल्ला ‘पूर्ण खोप सुनिश्चित’ घोषणा

वैशाख १८, बैतडी । बैतडीसहित सुदूरपश्चिमका आठ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा भएका छन् । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ प्रदेशका आठ ओटा जिल्लालाई सो घोषणा गरिएको हो । प्रदेशको कैलालीबाहेकका अन्य आठ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए ।  बैतडी, दार्चुला, बझाङ, डोटी, डडेल्धुरा, बाजुरा, अछाम र कञ्चनपुर पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन् । कैलालीलाई पनि छिट्टै पूर्ण खोप सुनिश्चितता घोषणा गर्छौैँ’, उनले भने, ‘कैलालीलाई पनि पूर्ण खोप सुनिश्चितता घोषणाको तयारीमै छौँ, बढ्दो कोरोना संक्रमणका कारण प्रभावित भएको छ ।’  नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका तेस्रो संशोधन २०७७ अनुसार जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने गरिएका छन् । बालबालिकालाई १२ थरिका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेपछि यहाँका आठ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाउने र छुटेका अन्य १६ देखि २३ महिना उमेर समूहका खोज्दै जिल्लाको समय तालिकाअनुसार खोपको मात्रा पुर्‍याइसकेपछि मात्र जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने गरिन्छ । रासस

https://www.onlinekhabar.com/2020/07/879032

२१ असार, डोटी । डडेल्धुरा अस्पतालमा एक महिलाले पानीको फोकासहित बच्चा जन्माएकी छिन् । ‘इन काउल बर्थ’ भनिने यस्तो घटना प्रसुति प्रकृयामा निकै दुर्लभ मानिने चिकित्सकहरु बताउँछन् । शनिबार डोटीको दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया माया …

दुर्लभ घटना : डडेल्धुरामा थैलीसहित बच्चा जन्मियो

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा पानीको फोकासहित बच्चाको जन्म भएको छ। 'इन काउल बर्थ' भनिने यस्तो घटना प्रसूति प्रकृयामा निकै दुर्लभ मानिन्छ।  डडेल्धुरा अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजन शाहले शल्यक्रियामार्फत सो प्रसूति गराउने क्रममा 'इन काउल बर्थ' भएको हो। डोटीकाे दिपायल ...

सैनिक जवानले दिएको रगतले जोगियो गर्भवतीको ज्यान

डडेल्धुरा : नेपाली सेनाका तीन जवानले गरेको रक्तदानले गर्भवतीको ज्यान जोगिएको छ। डोटीको आदर्श गाउँपालिका–५ की २० वर्षीया मीना भाटको सेनाले दिएको रगतले ज्यान जोगिएको हो। डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा बुधबार भर्ना भएकी थिइन्। बच्चा जन्मनुअघि नै अत्यधिक रक्तश्राव भएपछि उनको ज्यान जोखिममा परेको थियो। रगत अभ...