डडेल्धुरा : डडेल्धुरा अस्पतालमा पानीको फोकासहित बच्चाको जन्म भएको छ। 'इन काउल बर्थ' भनिने यस्तो घटना प्रसूति प्रकृयामा निकै दुर्लभ मानिन्छ।
डडेल्धुरा अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजन शाहले शल्यक्रियामार्फत सो प्रसूति गराउने क्रममा 'इन काउल बर्थ' भएको हो। डोटीकाे दिपायल ...