हाम्रो पात्रो एप टेलीहेल्थ सेवाबाट ३ महिनामा ५०० भन्दा बढी कल सम्पन्न

हाम्रो पात्रोले ल्याएको टेलीहेल्थ सेवामा  ३ महिनामा ५०० भन्दा बढी कलहरू सम्पन्न भएको छ। तीन महिना अघि मात्र डाक्टरलाई कल गर्न सकिने यो सुविधा प्रयोगकर्ताहरू माझ लिएर आएको हाम्रो पात्रो मा ५० भन्दा धेरै विशेषज्ञ डाक्टरहरू उपलब्ध छन् । आफ्नो स्वास्थ्य समस्या अनुसारको आवश्यक परामर्श घरमै बसेर सजिलै लिन मिल्ने अनि विशेषज्ञ डाक्टर खोज्दै अस्पताल जान नपर्ने भएपछि प्रयोगकर्ताहरूले छोटो समयमै यो सुविधालाई माया दिए। यसरी ५०० कल पूरा हुँदा  बाल रोग विशेषज्ञ, आन्तरिक चिकित्सा र स्त्री रोग वि