आमा बनेपछिको सफलता

समानता र अनेकताकासाथै मातृत्वपछिको भूमिकाबारे अझ प्रष्ट पार्न र अनुभव आदानप्रदान गर्न नेपाल रिपब्लिक मिडियाकी सिइओ समृद्धि ज्ञवालीलले तीन जना प्रेरणादायक महिलाहरु नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का, भाइनेटकी कार्यकारी निर्देशक सेवा पाठक र स्त्री रोग विशेषज्ञ डाक्टर किरन रेग्मीसँग कुराकानी गरेकी छन्।

सम्बन्धित सामग्री

सगरमाथा आरोहीकी आमा: आठ आरोही जन्माउने किमजुङ

उनलाई के लाग्छ भने– जीवन आफैंमा एक आरोह हो र बाँच्नु भनेको दुर्जेय हिमालहरू चढ्नु बराबरको दुस्कर काम हो । हो, चुचुरामा पुग्दाको आनन्द पनि छ चढ्नुमा, जसरी चढ्दाको दुःख छ आरोहणमा । कैयौं पटक सगरमाथा चढेका आठ आरोहीहरूकी आमा किमजुङ शेर्पालाई के लाग्छ भने, जीवन धान्दाको सास्ती मात्रै छैन बाँच्नुमा, यसलाई भोग गर्नुको आनन्द पनि छ मनग्यै । सबभन्दा ठूलो त, हिमाल चढी फर्किआएका छोराहरूलाई भेट्नु र तिनको चुलिँदो सफलता देख्नुमा छ ।

प्रेम आलेलाई कांग्रेसको भर, स्वतन्त्रको डर

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा पहिलो पटक चुनावी प्रतिस्पर्धा गरेका प्रेमबहादुर आलेमगरका लागि ४ मंसिरको प्रतिनिधिसभा चुनाव पाँचौं पटकको प्रतिस्पर्धा हो । तत्कालीन जिल्ला विकास समिति सदस्यको निर्वाचनमा उनले इलाका ६ बाट प्रतिस्पर्धा गरेर सफलता पाएका थिए । डोटीको साविकको छतिवन गाबिस–९ रुपसकाँडामा २०२८ सालमा जन्मिएका आले बुवा टेकबहादुर आले र आमा गंगादेवी आलेका दुई […]

अमेरिकी गायिका सेलेना गोमेजको आमा बन्न नपाउने चिन्ता

एजेन्सी । अमेरिकी गायिका सेलेना गोमेज आफ्नो व्यवसायिक र नीजि जिवनलाई लिएर चर्चामा आउने गरेकी छन् । उनले हालै खुलासा गरेको एउटा कुराले सबैलाई छक्क बनाएको छ । आफूले कहिल्यै बच्चालाई जन्म दिन नसक्नेबारे उनले चिन्ता व्यक्त छन् । कम उमेरमा हलिउडमा सफलता पाएकी सेलेनाले सन् २०२० मा इन्स्टाग्राममा एक लाइभ सेशनमा फ्यानमाझ आफूलाई लागेको […]

सेलेना भन्छिन, आमा हुन सक्दिन कि भनेर राेएँ

लसएञ्जल्स । ‘लूज यू टू लव मी’, ‘स्लो डाउन’, ‘बेड लायर’ जस्ता सुपरहिट गीतकी गायिका सेलेना गोमेजले हालै आफ्नो नयाँ डकुमेन्ट्री ‘माई माइण्ड एण्ड मी’ मा आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गरिन् । कम उमेरमा हलिउडमा सफलता पारेकी सेलेनाले सन् २०२० मा इन्स्टाग्राममा एक लाइभ सेशनमा फ्यानमाझ आफूलाई बायपोलर डिसअर्डरको रोग रहेको खुलाएकी थिइन् […] The post सेलेना भन्छिन, आमा हुन सक्दिन कि भनेर राेएँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेलेनालाई आमा हुन नसक्ने चिन्ता

एजेन्सी ।  ‘लूज यू टू लव मी’, ‘स्लो डाउन’, ‘बेड लायर’ जस्ता सुपरहिट गीतकी गायिका सेलेना गोमेजले हालै आफ्नो नयाँ डकुमेन्ट्री ‘माई माइण्ड एण्ड मी’ मा आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गरिन् । कम उमेरमा हलिउडमा सफलता पारेकी सेलेनाले सन् २०२० मा इन्स्टाग्राममा एक लाइभ सेशनमा फ्यानमाझ आफूलाई बायपोलर डिसअर्डरको रोग रहेको खुलाएकी थिइन् […]

कांग्रेस सभापति देउवाको राजनीतिक यात्रा

काठमाडौं, मंंसिर २९ । कुशल राजनीतिज्ञ शेरबहादुर देउवाले नेपाली काँग्रेसको दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएसँगै नेपाली राजनीतिमा नयाँ उचाइ प्राप्त गरेका छन् । छात्र सङ्घबाट उदाएका देउवाको यो सफलता सजिलै भने प्राप्त भएको होइन । डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुवा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट विसं २००३ जेठ ३१ मा जन्मेका […]

को हुन् कांग्रेस सभापति शेरबहादुर देउवा?

काठमाडौं :   शेरबहादुर देउवाले नेपाली कांग्रेसको दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएसँगै नेपाली राजनीतिमा नयाँ उचाइ प्राप्त गरेका छन्।  छात्र सङ्घबाट उदाएका  देउवाको यो सफलता सजिलै भने प्राप्त भएको होइन।डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुवा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट विसं २००३ जेठ ३१ मा जन्मिएका देउवा नेपाली काग्रेसको १४औँ महाधिवेशनमा दोस्रो पटक विजयी हुनका लागि लामो राजनीतिक यात्रा तय गर्नुप¥यो। विद्यार्थी

ह्विलचेयरबाट पाएको सफलता

‘ह्विलचेयरमा हिँडे पनि आमा जहिल्यै मलाई हेरेर रुनुहुन्थ्यो। अब तैंले केही गर्न सक्दैनस्। कसरी जीवन अगाडि बढाउँछस् ? यो परिवारको सहारा को हुन्छ भन्नुहुन्थ्यो,’ भावुक हुँदै पारा खेलाडी दिगमसिंह चेमजोङले सम्झिएका अतीत हुन् यी।

सेफ सन्तोष शाहः छोराको ख्याति देखेर आमा दङ्ग, भन्छिन्, 'बिहे हेर्ने रहर छ'

ब्रिटेनमा प्रसारण भैरहेको पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा मास्टरशेफ यूकेको 'उत्कृष्ट तीन'मा पुग्न सफल नेपाली सेफ सन्तोष शाहकी आमा सुमारीदेवी शाह छोराको सफलता र चर्चा सुनेर अहिले दङ्ग छिन्।

अघि बढ्दै अजारेन्का

भिक्टोरिया अजारेन्काले आमा बनेपछि पुनरागमन गर्दै विम्बल्डन ओपन टेनिसमा सफलता हात पार्ने अभियानमा बुधबार भेनस विलियम्ससँगै तेस्रो चरणको यात्रा तय गरेकी छन् ।