धनुषाका क्रसर उद्योगमा सिल

जनकपुरधाम । धनुषामा मापदण्ड विपरीत सञ्चालित क्रसर र बालुवा वासिङ्ग उद्योगलाई शिल गरिएको छ । संयुक्त अनुगमन समिति, धनुषाले मिथिला नगरपालिकामा संचालित २ वटा क्रसर उद्योग र ३ वटा बालुवा वासिङ्ग गरी ५ वटा उद्योगमा शिल गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । बर्दिवास नगरपालिका–१, महोत्तरी बस्ने मन्जु क्षेत्रीले धनुषाको मिथिला नगरपालिका–१० […] The post धनुषाका क्रसर उद्योगमा सिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सिमेन्ट उत्पादनमा ७० प्रतिशत कटौती

बैंकले जलविद्युत् आयोजनालाई ऋण नदिँदा, सरकारी खर्चको अवस्था नाजुक हुँदा, क्रसर उद्योग बन्द गरिँदा त्यसको प्रभाव सिमेन्ट उद्योगमा परेको अध्यक्ष थापाले बताए। निर्माण क्षेत्र प्रभावित हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने उनले बताए।...

नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध

त्रिशूली– नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला लगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए। उनको अनुसार जिल्लाका क्रसर उद्योग कानुनी मापदण्डअनुरुप सञ्चालनको अवस्था बुझ्न सहायक प्रजिअको […]

पप्पुसहित आधा दर्जन क्रसर प्रशासनद्वारा बन्द

वीरगञ्ज – पर्सामा रहेका ६ वटा क्रसर उद्योगलाई प्रशासनले कारबाही गरेको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लामा सञ्चालित क्रसर उद्योगको अनुगमनका क्रममा ६ वटा क्रसर उद्योगलाई कारबाहीको दायरामा ल्याएको हो। हालका लागि अनुगमन गरिएका पर्सामा रहेका ६ वटा क्रसर उद्योग बन्द गराइएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए। बन्द गराइएका क्रसर उद्योगमा पप्पु कन्स्ट्रकसन गिटी […]

नुवाकोटका सबै क्रसर अवैध

काठमाडौँ,२९ पुष । नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला लगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । उनको अनुसार जिल्लाका क्रसर उद्योग कानुनी मापदण्डअनुरुप सञ्चालनको अवस्था […]

गोरखाका सबै क्रसर उद्योगमा ताला

२८ पुस, गोरखा । गोरखाका सबै क्रसर उद्योग बन्द भएका छन् । नियम विपरीत संचालित भएकोले स्थानीय प्रशासनले सबै उद्योगमा ताला लगाएको हो । गृहको निर्देशन अनुसार नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले अवैध क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार सोमबार जिल्लाका सबै क्रसर उद्योगमा ताला लगाइएको प्रमु्ख […]

बाराका ६ वटा बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योग बन्द

बारा । गृहमन्त्रालयको निर्देशनपछि जिल्ला अनुगमन उपसमिति बाराले अवैध रूपमा संचालनमा रहेका ६ वटा बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगमा सिल गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका बालुवा प्रशोधन केन्द्र र क्रस उद्योगमा उपसमितिले सिल गरेको हो । अनधिकृतरुपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न र प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गृह मन्त्रालयले […]

अवैध क्रसर उद्योगमा प्रशासनको ताला

उद्योगले दुई वर्षदेखि उद्देश्यविपरीत क्रसर उद्योग सञ्चालन गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको पटकपटकको अनुगमनका क्रममा क्रसर उद्योग बन्द गर्न मौखिक तथा लिखित निर्देशन दियो। निर्देशनको अवज्ञा भएपछि प्रशासनले सो उद्योग सिल गरिदिएको छ।...

सिडिओको सरुवा गराउने क्रसर व्यवसायी

मापदण्डविपरीतका क्रसर उद्योग बन्द गराउने सिडिओसँग जनप्रतिनिधि नै क्रुद्ध हुन्छन् । गत साउनमा क्रसर उद्योगमा