गोरखाका सबै क्रसर उद्योगमा ताला

२८ पुस, गोरखा । गोरखाका सबै क्रसर उद्योग बन्द भएका छन् । नियम विपरीत संचालित भएकोले स्थानीय प्रशासनले सबै उद्योगमा ताला लगाएको हो । गृहको निर्देशन अनुसार नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले अवैध क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार सोमबार जिल्लाका सबै क्रसर उद्योगमा ताला लगाइएको प्रमु्ख […]

सम्बन्धित सामग्री

प्रशासनद्धारा गोरखाका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रमा तालाबन्दी

सोमबार जिल्ला अनुगमन समितिको बैठकले त्यस्ता उद्योग बन्द गर्ने निर्णय गरेपछि मंगलवार गोरखाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गराइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।

गोरखामा सञ्चालित अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय

गोरखा – गोरखाभित्र सञ्चालनमा रहेका सबै अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय भएको छ । जिल्ला अनुमगन समितिको आज बसेको बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले जानकारी दिए । “दर्ता भई सञ्चालन रहेर पनि नवीकरण नभएका, आयोजनाको नाममा […]

गोरखाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय

गोरखा जिल्ला भित्र संचालित सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गर्ने जिल्ला अनुगमन समितिको बैठकले निर्णय गरेको छ।

गोरखाका क्रसर उद्योगको अनुगमन गर्न उपसमिति गठन, १ महिनाभित्र प्रतिवेदन बुझाउने

गाेरखा – गोरखामा सञ्चालनमा रहेका क्रसर उद्योगहरूको अनुगमन गरिने भएको छ । ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी जिल्ला अनुगमन समितिको बैठकले क्रसर उद्योगहरूको अनुगमन गरी प्रतिवेदन पेस गर्न उपसमिति गठन गरेको हो ।  जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेल संयोजक रहेको पाँच सदस्यीय समितिले एक महिनाभित्र क्रसर उद्योगहरूको अनुगमन गरी प्रतिवेदन बुझाउने जिल्ला समन्वय समितिका सूचना अधिकारी हरिहर दवाडीले बताउनुभयो । उपसमितिमा क्रसर उद्योग रहेका पालिकाका प्रतिनिधि, प्राविधिक र सुरक्षा निकायका प्रतिनिध...

गोरखामा स्थानीय तहले मागे क्रसर उद्योगसँग कागजात

१ पुस, गोरखा । गोरखाका स्थानीय तहले आफ्नो क्षेत्रमा सञ्चालित क्रसर उद्योगको विवरण माग गर्न थालेका छन् । अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गराउन भनी जिल्ला प्रशासन कार्यालयले गत मंसिर १४ गते सबै स्थानीय …

अवैध उत्खनन रोक्न र क्रसर उद्योग बन्द गर्न प्रशासनद्वारा स्थानीय तहलाई पत्राचार

मापदण्ड विपरित संचालन भएका क्रसर उद्योग बन्द गर्न र अवैध रुपमा भईरहेको उत्खनन रोक्न जिल्ला प्रशासन कार्यलयले गोरखाका स्थानीय तहलाई पत्राचार गरेको छ।