सिडिओको सरुवा गराउने क्रसर व्यवसायी

मापदण्डविपरीतका क्रसर उद्योग बन्द गराउने सिडिओसँग जनप्रतिनिधि नै क्रुद्ध हुन्छन् । गत साउनमा क्रसर उद्योगमा

सम्बन्धित सामग्री

क्रसर उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायी सडकमा

आइतबार कलंकीमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगहरुको नवीकरण गर्ने कार्यलाई बेवास्ता गरेको भन्दै चरणबद्ध सडक आन्दोलनको घोषणा गरेका हो।

समूहको स्वार्थमा क्रसर बन्द गराउने नियतले मापदण्ड ल्याइयो : अध्यक्ष न्यौपाने

काठमाडौं : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसरहरु बन्द गराउने नियतले स्वार्थ समूहमार्फत मापदण्ड ल्याइएको आरोप लगाएका छन्।मंगलबार उद्योग‚ वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा उनले यस्तो आरोप लगाएका हुन्। उनले क्रसर व्यवसायीको बदनामी गर्ने ढङ्गले प्रशासन चलाउनेहरुले प्रचारप्रसार गरेको समेत बताए।उनले क्रसरहरु बन्द नै होस् भन्ने ढङ्गले स्वार्थ समूह लागि परेको विषयमा क्रसर व्यवसायी चिन्तित रहेको बताए। अध्यक्ष न्यौपानेले निजी क्षेत्रको

गिटी बालुवाको उत्पादन बिक्री वितरण ठप्प

बालुवगिटीको व्यवसाय गर्दै आएका क्रसर व्यवसायीले शनिबार देखि क्रसर, खानी तथा बालुवा उद्योगहरुको बिक्री वितरण तथा उत्पादन कार्य अनिश्चितकालका लागि बन्द गरेका छन् । लुम्बिनी प्रदेश क्रसर व्यवसायी संघले भैरहवामा पत्रकार सम्मेलन गर्दै यो व्यवसायलाई सरकारले हेर्ने दृष्टीकोण अन्य उद्योग भन्दा फरक प्रकृतीको रहँदै आएको र जहिले पनि यो उद्योग व्यवसाय सञ्चालन गर्न सरकारबाटै बाधा […]

क्रसर व्यवसायी भन्छन् : कि अवैध भनिदेऊ, कि नवीकरण गरिदेऊ

१६ असार, पोखरा । क्रसर व्यवसायीले आफूहरुको व्यवसाय नवीकरण हुनुपर्ने माग राखेर शनिबारदेखि नदीजन्य पदार्थको आपूर्ति ठप्प पारेका छन् । उनीहरुले सरकारले तोकेको मापदण्ड पूरा गर्न नसकिने, तर आफूहरुको व्यवसाय नवीकरण हुनुपर्ने माग गरेका छन् । गण्डकी क्रसर उद्योग व्यवसायी संघले शनिबार पत्रकार सम्मेलन गरी कि सबै क्रसर व्यवसाय अवैध घोषणा गर्नुपर्ने नभए उद्योग सञ्चालनका […]

क्रसर सञ्चालकको दुखेसो- पूरा गर्न नसक्ने मापदण्ड बनाउने अनि हामीमाथि खेलिरहने

पोखरा- नेपाल क्रसर तथा खानी उद्योग महासंघले शनिबारदेखि देशभरका उद्योगबाट नदीजन्य पदार्थको बिक्री वितरण रोकेको छ। गएको माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन नभएको भन्दै क्रसर व्यवसायी आन्दोलित बनेका हुन्। ‘दर्ता भइ सञ्चालनमा रहेका तर मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगबाट कानुनबमोजिम लाग्ने कर, दस्तुर, शुल्क लगायतका राजस्व लिइ २०८० असार […]

कानुनमाथि क्रसर व्यवसायी

कानुन मिचेर खडा भएका क्रसर उद्योग सिरहामा मात्र नभएर मधेस प्रदेशभरि सञ्चालित छन्। यस्ता क्रसरलाई कानुनी दायरामा ल्याउनुभन्दा स्थानीय प्रशासक र नियामक निकाय सेटिङ मिलाएर मौन बस्ने गरेको स्थानीय बताउँछन्।...

वेस्यागमनमा संलग्न क्रसर व्यवसायी यादव कांग्रेस प्रदेश सभापतिको दावेदार

वेश्यावृत्तिमा संलग्न रौतहटका क्रसर व्यवसायी कृष्णा यादव नेपाली कांग्रेसको प्रदेश–२ को सभापतिको दावेदार वनेका छन् । उनीसँगै प्रदेश सभापतिमा ३ जनाका दावेदारी देखिएको छ। प्रदेश–२ का भौतिक पूर्वाधार मन्त्री एवं कांग्रेस संसदीय ...

क्रसर व्यवसायी भन्छन्–‘बजेटका व्यवस्था कार्यान्वयन हुनुपर्छ’

नेपाल समाचारपत्र, हेटौंडा आगामी आर्थिक वर्षको बजेटअन्तर्गत् देशभरका खानी तथा क्रसरजन्य उद्योगका सम्बन्धमा भएका व्यवस्था स्वागतयोग्य भन्दै नेपाल खानी तथा क्रसर व्यवसायी महासंघले उक्त नीति लागू गर्न आग्रह गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ का लागि सार्वजनिक बजेटमा ‘वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ’ प्रति विभिन्न क्षेत्रबाट […]

धादिङका क्रसर व्यवसायीले ४७ वटा अक्सिजन सिलिण्डर संकलन गरि अस्पताललाई दिए

धादिङ क्रसर व्यवसायी संघले विभिन्न क्रसर उद्योगहरुमा रहेका ४७ वटा अक्सिजन सिलिण्डर जम्मा गरि जिल्ला अस्पताल धादिङलाई उपलब्ध गराएको हो।