रुपन्देही । गृह मन्त्रालयको निर्देशनलगत्तै लुम्बिनी प्रदेशका करिब २ सय क्रसर उद्योग बन्द भएका छन् । गृहले ले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । तर, यसअघिका सरकारले दिएको मापदण्ड पूरा गरेर सञ्चालनमा आएकाले विकल्पविना नयाँ मापदण्ड बनाएर विस्थापित गर्न नपाइने व्यवसायीहरुले भन्दै आएको छ । उनीहरुका अनुसार क्रसर उद्योगमा अर्बौं लगानी भएको […]