बाराका ६ वटा बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योग बन्द

बारा । गृहमन्त्रालयको निर्देशनपछि जिल्ला अनुगमन उपसमिति बाराले अवैध रूपमा संचालनमा रहेका ६ वटा बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगमा सिल गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका बालुवा प्रशोधन केन्द्र र क्रस उद्योगमा उपसमितिले सिल गरेको हो । अनधिकृतरुपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न र प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गृह मन्त्रालयले […]

सम्बन्धित सामग्री

पूर्वी नवलपरासीका क्रसर उद्योग बन्द

सरकारले क्रसर उद्योगको नवीकरण नगरेपछि यहाँका व्यवसायीले जिल्लाभरका क्रसर उद्योग आइतबारबाट बन्द गरेका छन् । असार १५ गते भित्र नवीकरण नगरिदिएको बताउँदै व्यवसायीले सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गरेर बिक्री वितरण ठप्प पारेका छन् ।

सल्यानमा मापदण्ड विपरीतका सबै क्रसर उद्योग बन्द

सल्यान। सल्यानमा मापदण्ड विपरीत रहेका सबै क्रसर उद्योगहरु बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लामा मापदण्ड विपरीत रहेका पाँच वटा क्रसर उद्योग र एक बालुवा प्रशोधन केन्द्र बन्द गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले दर्ता विना रहेका क्रसर उद्योग र दर्ता भएर नवीकरण नगरेको बालुवा प्रशोधन केन्द्र बन्द भएको जानकारी […]

प्रशासनद्धारा गोरखाका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रमा तालाबन्दी

सोमबार जिल्ला अनुगमन समितिको बैठकले त्यस्ता उद्योग बन्द गर्ने निर्णय गरेपछि मंगलवार गोरखाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गराइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।

गोरखामा सञ्चालित अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय

गोरखा – गोरखाभित्र सञ्चालनमा रहेका सबै अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय भएको छ । जिल्ला अनुमगन समितिको आज बसेको बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले जानकारी दिए । “दर्ता भई सञ्चालन रहेर पनि नवीकरण नभएका, आयोजनाको नाममा […]

गोरखाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय

गोरखा जिल्ला भित्र संचालित सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गर्ने जिल्ला अनुगमन समितिको बैठकले निर्णय गरेको छ।

कपिलवस्तुका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र मापदण्ड विपरित: प्रजिअ पौडेल

कपिलवस्तुका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र उद्योग सरकारले तोकेको मापदण्ड विपरित रहेको कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले बताएका छन्।

त्रिशुली नदी बचाउन क्रसर उद्योग सञ्चालनको नयाँ मापदण्ड बनाइयो

अर्जुन श्रेष्ठ/उज्यालो । धादिङ, चैत ८ – अवैध रुपमा सञ्चालनमा रहेका क्रसर तथा बालुवा प्रशोधन केन्द्र (फिरफिरे) पुनः सञ्चालनमा आउने भएको छ ।...

क्रसर र फिरफिरे सञ्चालनमा नयाँ मापदण्ड

धादिङमा संचालित क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र (फिरफिरे) उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड तय गरिएको छ। मापदण्ड विपरित संचालित उद्योगको विजुली लाइन काटिएपछि बन्द भएका उद्योगमा नयाँ मापदण्ड लागु गरेको हो।

बालुवा प्रशोधनले त्रिशुली सधैं धमिलो

पृथ्वीराजमार्ग छेउछाउ र त्रिशूली नदी आसपासमा मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र (फिरफिरे)लाई प्रशासनले कारबाही थालेको छ।