बालुवा प्रशाेधन अनुमति लिएर क्रसर सञ्चालन गर्ने १० उद्याेगलाई प्रशासन कार्यालयकाे चेतावनी

दाङ – जिल्ला प्रशासन कार्यालय दाङले बालुवा प्रशोधनको अनुमति लिएर क्रसर उद्योग चलाएका १० उद्योगलाई सेवा कटौती गर्ने चेतावनी दिएको छ ।  कानुन विपरीत काम गरेको पाइएपछि गएको वर्ष मङ्सिर ४ गते नै प्रशासनले क्रसरसम्बन्धी काम बन्द गर्न निर्देशन दिएको थियो । तर अटेर गरेर क्रसर चलाएको पाइएमा त्यस्ता उद्योगमा जोडिएका विद्युत्, खानेपानीलगायतका सेवा सुविधा बन्द गरिने प्रशासनले निकालेकाे सूचनामा भनिएकाे छ ।  साथै उद्योग र सञ्चालकसमेतको बैंक खाता, कारोबारलगायतका काम रोक्का गरिने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनार...

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् निर्णय: असारसम्म कर तिर्ने सर्तमा क्रसर सञ्चालन अनुमति

कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले यसअघि दर्ता नभई चलेका क्रसर बन्द भने बन्द गर्ने निर्णय गरेको छ ।