वीरगञ्ज – पर्सामा रहेका ६ वटा क्रसर उद्योगलाई प्रशासनले कारबाही गरेको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लामा सञ्चालित क्रसर उद्योगको अनुगमनका क्रममा ६ वटा क्रसर उद्योगलाई कारबाहीको दायरामा ल्याएको हो। हालका लागि अनुगमन गरिएका पर्सामा रहेका ६ वटा क्रसर उद्योग बन्द गराइएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए। बन्द गराइएका क्रसर उद्योगमा पप्पु कन्स्ट्रकसन गिटी […]