मन्त्रालय स्रोतका अनुसार गेलाललाई मन्त्रीमन्त्री चौधरीले नै रोजेका हुन्। चाँडोचाँडो सचिव फेर्ने प्रवत्ति खानेपानी मन्त्रालय मात्र नभई अन्य मन्त्रालयहरूमा पनि यस्तै अवस्था छ। चाँडो/चाँडो सचिव सरुवा भए भएमा काम गर्न अप्ठायारो हुने पूर्व सचिव मधूसूदन अधिकारी...