काठमाडौंका सिडिओ फेरिए

काठमाडौं, भदौ २२ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिनुभएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । उहाँको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । पराजुली गत वर्ष मंसिरमा काठमाडौंका […]

सम्बन्धित सामग्री

फेरिए काठमाडौंका सीडीओ

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ। गृह मन्त्रालयले प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरेको हो। उनको ठाउँमा मन्त्रालयको सामान्य प्रशासन महाशाखाका सह सचिव गोविन्दप्रसाद रिजाल आएका छन्। प्रजिअ...