न्यायाधीश मात्र फेरिए, भ्रष्टाचारको मुद्दा सुनुवाइमा कुनै प्रगति भएन

सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीदेखि हाल कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसम्म पाँच जना फेरिए । तर, २०औं वर्षदेखि सर्वोच्चमा अल्झिएको भ्रष्टाचारको मुद्दा सुनुवाइमा कुनै प्रगति हुन सकेको छैन ।प्रधानन्यायाधीशको सपथ खाएर सर्वोच्चमा पदबहाल गरेसँगै भ्रष्टाचार मुद्दालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता सबैले जनाए । तर, व्यवहारमा भने तिनै प्रधानन्यायाधीशले भ्रष्टाचार मुद्दाको सुनुवाइ प्राथमिकतामा राखेनन् । बरु भ्रष्टाचार मुद्दाको सुनुवाइलाई पछाडि धकेल्ने काम म

सम्बन्धित सामग्री

विजय गच्छादरसहित ९ जनाको उमेदवारीविरुद्ध परेको रिट खारेज

काठमाडौं । कांग्रेस नेता विजय गच्छादारसहित ९ जनाको उमेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।  आइतबार  न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट खारेज गरिदिएको हो । बिहीबार अधिवक्ता अनिल आचार्यले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छादारसहित विभिन्न अभियोग लागेका व्यक्तिहरूको उमेदवारी खारेजीको माग गरेर रिट दायर गरेका थिए ।

विशेष अदालतमा ६ सय बढी भ्रष्टाचार मुद्दाको चाङ

काठमाडौं । विशेष अदालत नेतृत्वविहीन बन्दा ६ सय २९ बढी भ्रष्टाचार मुद्दाको चाङ लागेको छ । विगत ६ महिनादेखि दुई न्यायाधीशको भरमा चल्दा विशेषगरी ठूला भ्रष्टाचारको मुद्दा प्रभावित बन्न पुगेको छ । हाल विशेष अदालतमा दुई न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलास बस्ने गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २८ असोज २०७७ […] The post विशेष अदालतमा ६ सय बढी भ्रष्टाचार मुद्दाको चाङ appeared first on राजधानी राष्ट्रिय दैनिक.

न्यायाधीश कुमार रेग्मीले तिर्लान् ललितानिवासको ‘ऋण’ ?

बालुवाटारभित्र रहेको ललितानिवास जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्यो । जग्गाको किनबेचमा प्रत्यक्ष संलग्न भूमाफियादेखि कानुन व्यवसायी र किनबेच गर्ने १ सय ७५ जनालाई अभियुक्त बनाइरहँदा दुई जना व्यक्तिले भने अभियोगबाट उन्मुक्ति...

न्यायाधीशविरुद्ध भ्रष्टाचारको मुद्दा चलाउने न्याय परिषदको निर्णय

१४ जेठ, काठमाडौं । न्याय परिषदले न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । परिषदको मंगलबार बसेको वैठकले कपिलवस्तु जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश चोलेन्द शमशेर …