काठमाडौं । मान्छे मान्छे एउटै चित्त, फेरि किन विभेद विचित्र सधैं किन विभेद विचित्र शासन फेरिए, नियम फेरिए फेरिए कैयौं राजा रैतीको सधैं दरिद्र बास, त्यो झुटो सत्य कहाँ छ ? प्रस्तुत पंक्तिहरु फिल्म ‘प्रकाश’को गीत ‘मान्छे मान्छे’मा समावेश छन् । अशोक शेरचनद्वारा लिखित गीतले दशक लामो सशक्त […]