सिद्धेश्वर महादेवमा फेरिए देउकेटा

दैलेख । दैलेखको दुल्लू नगरपालिका–२ को सिद्धेश्वर महादेव मन्दिरमा देउकेटा फेरिएका छन् । २०७७ मंसिरदेखि ७ वर्षीया बालक सुवास गिरी देवकेटा बनेका हुन् । महादेव उमावि कक्षा ३ मा अध्ययनरत गिरी १० वर्ष अझै मन्दिरमा पुजारी बस्नुपर्ने हुन्छ । कर्णाली नदी र लोहोरे खोलाको संगममा रहेको दैलेखको तल्लोडुंगेश्वर सिद्धेश्वर महादेव मन्दिरमा देउकेटा चढाउने परम्परा कायमै […] The post सिद्धेश्वर महादेवमा फेरिए देउकेटा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.