फिल्म ‘महापुरुष’ विदेशमा पनि नियमित शोमै प्रदर्शन हुने

काठमाडौं : कात्तिक ११ बाट विश्वव्यापी रिलिज हुन लागेको फिल्म ‘महापुरुष’ विदेशमा पनि नियमित शोमा प्रदर्शन हुने भएको छ। प्रदीप भट्टराई निर्देशित यो फिल्म अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, कोरिया र मध्य पूर्वका देशहरुमा एक साथ रिलिज हुँदैछ। यीमध्ये अमेरिका र अस्ट्रेलियाको प्रदर्शनको लागि लगभग नियमित शोको चाँजोपाँजो मिलेको छ।…

सम्बन्धित सामग्री

फिल्म ‘जम्प’ मङ्सिर २९ गतेदेखि प्रदर्शन हुने

काठमाडौँ । आशुतोषध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जम्प’ को प्रदर्शन मिति तय भएको छ । पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा रहेको फिल्म मंसिर २९ गतेदेखि प्रदर्शनमा आउने छ । फिल्म मनोवैज्ञानिक थ्रीलरको कथावस्तुमा आधारित छ । कथानुसार राष्ट्रिय धावक खेलाडी रहेका मुख्य पात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । बिगतमा दबाएर राखिएका अनुभूतिले […]

नेपाल मानवअधिकार फिल्म फेस्टिभलमा १९ नेपाली र ३६ विदेशी फिल्म प्रदर्शन हुने

काठमाडौं । नेपाल मानवअधिकार फिल्म फेस्टिभलको दशौं संस्करण आगामी पुस ३ देखि ६ गतेसम्म आयोजना हुने भएको छ । फेस्टिभलमा १९ नेपाली फिल्म (नौ वटा फिक्सन) र ३६ विदेशी फिल्म प्रदर्शन हुने भएका छन् । आठ मिनेटदेखि डेढ घण्टा लम्बाइका फिल्मसम्म फेस्टिभलमा स्क्रिनिङ हुँदैछन् । नेपाली खण्डको फिक्सनतर्फ दीपक रौनियार निर्देशित र दयाहाङ राईको अभिनय रहेको […]

सलोनको फिल्म ‘बद्रीबहादुर’को विदेश प्रदर्शन अधिकार बिक्री

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ । निर्देशक बस्नेत र व्यवसायी पूजा तामाङबीच विश्वव्यापी प्रदर्शन अधिकारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । तामाङले २० लाख रुपैयाँमा फिल्मको विदेश प्रदर्शन अधिकार खरिद गरेको बस्नेतले जानकारी दिए । अब नेपालमा रिलिज भएपछि लगत्तै यो फिल्म डायस्पोरामा समेत प्रदर्शन हुनेछ । केही […]

फिल्म 'राधा'को पुन: प्रदर्शन गरिँदै

हलहरूले अन्याय गरेको भन्दै शो बन्द गरिएको फिल्म 'राधा'को पुन: प्रदर्शन गरिने भएको छ ।

फिल्म ‘ए मेरो हजुर–४’ अमेरिकामा पनि प्रदर्शन हुने

अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर–४’ शुक्रवारदेखि अमेरिकाको टेक्सासमा प्रदर्शन हुने भएको छ । झरना थापाको निर्देशन रहेको फिल्म टेक्सासको यूलेसस्थित सिनेपोलिस लक्जरी सिनेमाजमा प्रदर्शन हुने डालस वितरक सुरेश दर्पण पोखरेलले जानकारी दिए ।सुनिलकुमार थापाद्वारा निर्मित फिल्म अमेरिकाका हलमा नियमित शो पाउनुलाई नेपाली फिल्म क्षेत्रकै लागि उत्साहजनक हो ।  फिल्ममा अनमोलको अलवा सुहाना थापा, सलोन बस्नेत, सरोज खनाल, रियर राई, रवि गिरी लगायतले यो फिल्ममा अभिनय  छ । फिल्मको कथ

फिल्म 'म' साउन २० गतेदेखि प्रदर्शन हुने

काठमाडौै: कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म ‘म’ को प्रदर्शन मिति तय भएको छ। सुर्वण थापा निर्देशित यो फिल्म आगामी साउन २० गते रिलिज हुने पक्का भएको हो। निर्देशक थापाले फिल्मको नयाँ प्रदर्शन मितिबारे फेसबुकमार्फत जानकारी दिएका हुन्। फिल्मको कथा प्रकाश पुरीले तयार पारेका हुन्। अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथा फिल्ममा…

सौगात र दीया अभिनित फिल्म 'मन्त्र' वैशाख १६ मा प्रदर्शन हुने

काठमाडौं : सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म 'मन्त्र' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वैशाख १६ गतेबाट देशभर प्रदर्शन हुने पक्का भएको हो। यसअघि माघ २८ गते फिल्म रिलिज हुने भनिएको थियो। तर कोरोनाको तेस्रो लहरले रिलिज मिति सरेको थियो। फिल्ममा सौगातका साथै बुद्धि तामाङ, दिया पुन, नमिता…

बलिउडमा फिल्म रिलिजका लागि प्रतिस्पर्धा, एकैदिन चार फिल्म प्रदर्शन हुने

बलिउडमा अहिले फिल्म निर्माताहरुले धमाधम फिल्मको प्रदर्शन मिति घोषणा गरिरहेका छन्। कोरोना संक्रमणका कारण लामो समय बन्द रहेको फिल्म हल खुलेसँगै 'होल्ड' मा रहेका फिल्महरु प्रदर्शन हुँदैछन्। यसबिच प्रतिक्षित भनिएका केही फिल्महरुबिच 'रिलिज डेट' का लागि प्रतिस्पर्धा भएको छ। चारवटा फिल्मले अर्को वर्ष एकैदिन प्रदर्शन मिति सार्वजनिक गरेका छन्। फिल्म…

शाहिद कपुरको फिल्म 'जर्सी'को प्रदर्शन मिति तय

तेलेगु ब्लकबस्टर फिल्म 'जर्सी'को बलिउड रिमेकको प्रदर्शन मिति तय भएको छ। यो वर्षको नोभेम्बर ५ मा फिल्म सार्वजनिक हुने भएको हो। गत वर्ष अगस्टमै प्रदर्शन हुने भनिएको फिल्म कोरोना भाइरस र लकडाउनका कारण प्रभावित थियो। फिल्मको  छायाँकन गत वर्ष अक्टोबरमा सकिएको थियो। शाहिद कपुरको मुख्य अभियन रहने स्पोर्ट्स ड्रामालाई गोथाम…