बन्दी सरुवा गर्न नसक्दा झापा कारागारमा सुरक्षा खतरा

कैदी सरुवा गर्न नसकेपछि झापा कारागार भद्रपुरमा सुरक्षा खतरा बढेको छ । कैदी मनोज लावतीलाई झुम्का कारागार सरुवा गर्न खोज्दा शुक्रबार अपराह्न ३ घण्टा झापा कारागारको स्थिति तनावपूर्ण बनेको थियो ।

सम्बन्धित सामग्री

४० सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गर्ने निर्णय गरे पनि सूची अन्तिम रूप दिन नसक्दा ढिलो गरी निर्णय सार्वजनिक भएको हो ।

सडक विभागले सरुवा गर्न नसक्दा काठमाडौंमै डेरा जमाउँदै इन्जिनियर

१८ असोज, काठमाडौं । नियमअनुसार १५ असोज  भित्रै इन्जिनियर/सब इन्जिनियरहरुको सरुवा गर्न सडक विभाग असफल भएको छ । विभागले तोकिएको अवधिभित्र नियमित सरुवा नै गर्न नसकेपछि अब काजमा कर्मचारी सरुवा गर्नुपर्ने अवस्था आएको छ । निजामती सेवा नियमावलीअनुसार कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ १ भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको […]

तनहुँ कारागार चार वर्षदेखि स्वास्थ्यकर्मी विहीन

काठमाडौँ । करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ । अहेव सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ । उक्त पदपूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । लामो समय स्वास्थ्यकर्मी विहीन हुँदा कैदीबन्दीको सामान्य […]

चार वर्षदेखि स्वास्थ्यकर्मी विहीन तनहुँ कारागार

करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ । अहेव सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ ।उक्त पदपूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । लामो समय स्वास्थ्यकर्मी विहीन हुँदा कैदीबन्दीको सामान्य उपचारमा समस्या भएको उनले बताए । “कैदीबन्दी सामान्य बिरामी हुँदा अहिले उपचारका लागि दमौली अस्पताल लैजानुपर्ने बा

विवादमा न्यायपालिका

सर्वोच्च अदालतमा कात्तिकदेखि सुरु भएको विवाद सल्टिन नसक्दा न्याय प्रशासनमा निकै असर पुग्यो। प्रधानन्यायाधीशको अध्यक्षतामा रहेको न्यायपरिषद्को बैठक, न्यायसेवा आयोगको बैठक लामो समय बस्न नसक्दा न्यायाधीश नियुक्ति, कर्मचारी सरुवा बढुवादेखि, जिल्ला न्यायाधीशक...

सरुवामा सर्वेक्षक खत्रीको रजगज !

काठमाडौँ । ‘सरुवा खेती’ सामान्यको पुरानै बाली हो । समयमै सङ्घीय निजामती सेवा ऐन नल्याउँदा र भएकै ऐनकोसमेत अक्षरशः कार्यान्वयन गर्न नसक्दा यति बेला कर्मचारीतन्त्र झन्झ-न् अस्थिर बन्दै गएको छ । र, निजामतीलाई अस्थिर बनाउने प्रमुख कारण हो सरुवा ।  निजामती सेवा ऐन, २०४९ को दफा १८ मा उल्लेखित सरुवा सम्बन्धी व्यवस्थालाई मात्रै कार्यान्वयन गर्ने […]

२५ उपसचिवको सरुवा, गृह प्रवेश गराइएका २१ जनालाई मिलाउन नसक्दा सूची गोप्य

काठमाडौँ । २१ जना उपसचिवको सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साता विभिन्न सङ्घ, प्रदेश तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूलाई सङ्घीय मन्त्रालय तथा आयोगहरूमा सरुवा गरेको हो । सरुवा गरिएका मध्ये २१ जना उपसचिवहरूको गृह मन्त्रालय पठाइएको छ । गृहबाट प्राप्त सुचीअनुसार नै ती उपसचिवहरूलाई गृह प्रवेश गराइएको भए पनि […]

बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोनासँगै सरुवा रोगको जोखिम

काठमाण्डाै - बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोना भाइरससँगै सरुवा रोगको जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञले सुझाव दिएका छन् ।  प्रभावित क्षेत्रमा सामूहिक रुपमा बस्ने हुँदा सङ्क्रमणको जोखिम धेरै हुने डाक्टरले बताएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्दा कोरोनासँगै झाडापखाला, आउँ, हैजालगायत पानीजन्य रोग फैलने जोखिम हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो । दूषित पानी तथा खानाका कारण हुने रोगबाट बच्न, सफा पानी र शौचालयको प्रयोग गर्नुपर्ने डाक्टर पौडेलको सुझाव छ । स...

सरुवामा आर्थिक चलखेलको गन्ध बिचौलियाको घेराबन्दीमा मन्त्रालय

काठमाडौं, असोज २ । सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामकारबाही प्रभावकारी रूपमा अघि बढाउन नसक्दा प्रशासन क्षेत्रमा चरम बेथिति सिर्जना हुन थालेको छ । आकर्षक स्थानमा सरुवा हुन दौडधुपमा लागेका कर्मचारी आर्थिक लेनदेनमा समेत मुछिन थालेको पाइएको छ । कर्मचारीले आकर्षक स्थानमा सरुवा गराउन तेस्रो पक्ष (बिचौलिया) लाई प्रयोग गर्ने गरेको र सो पक्षले पैसाको लेनदेन […]

सरुवा नीतिमा मन्त्रालय प्रस्ट हुन नसक्दा बेथिति बढ्यो

कर्मचारी समायोजन सकिएको पौने दुई वर्ष बित्न लागे पनि सरुवा नीतिमा संघीय मामिला मन्त्रालय प्रस्ट हुन नसक्दा बेथिति बढेको छ । समायोजन भएका कर्मचारीको सरुवाको विषय टुंग्याउन नसक्दा समस्या थपिँदै गएको कान्तिपुर दैनिकमा खबर छ ।  समायोजनमा गएका कर्मचारीको सरुवालाई व्यवस्थित गर्ने भन्दै मन्त्रालयले पटकपटक नीति परिवर्तन गर्दै आएको छ । यसबाट पनि सरुवा हुने र गर्न चाहनेलाई जथाभावी गर्न बल पुगेको मन्त्रालयकै कर्मचारी स्विकार्छन्। २०७६ मा स्थानीय तहका लागि छनोट भएका ९ हजार ४ सय कर्मचारीमध्ये ५ हजारले सरुवा हुन खोजेपछि मन्त्रालय अन्यो...