सरुवामा सर्वेक्षक खत्रीको रजगज !

काठमाडौँ । ‘सरुवा खेती’ सामान्यको पुरानै बाली हो । समयमै सङ्घीय निजामती सेवा ऐन नल्याउँदा र भएकै ऐनकोसमेत अक्षरशः कार्यान्वयन गर्न नसक्दा यति बेला कर्मचारीतन्त्र झन्झ-न् अस्थिर बन्दै गएको छ । र, निजामतीलाई अस्थिर बनाउने प्रमुख कारण हो सरुवा ।  निजामती सेवा ऐन, २०४९ को दफा १८ मा उल्लेखित सरुवा सम्बन्धी व्यवस्थालाई मात्रै कार्यान्वयन गर्ने […]