१८ असोज, काठमाडौं । नियमअनुसार १५ असोज भित्रै इन्जिनियर/सब इन्जिनियरहरुको सरुवा गर्न सडक विभाग असफल भएको छ । विभागले तोकिएको अवधिभित्र नियमित सरुवा नै गर्न नसकेपछि अब काजमा कर्मचारी सरुवा गर्नुपर्ने अवस्था आएको छ । निजामती सेवा नियमावलीअनुसार कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ १ भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको […]