२५ उपसचिवको सरुवा, गृह प्रवेश गराइएका २१ जनालाई मिलाउन नसक्दा सूची गोप्य

काठमाडौँ । २१ जना उपसचिवको सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साता विभिन्न सङ्घ, प्रदेश तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूलाई सङ्घीय मन्त्रालय तथा आयोगहरूमा सरुवा गरेको हो । सरुवा गरिएका मध्ये २१ जना उपसचिवहरूको गृह मन्त्रालय पठाइएको छ । गृहबाट प्राप्त सुचीअनुसार नै ती उपसचिवहरूलाई गृह प्रवेश गराइएको भए पनि […]