काँग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन पनि आजै हुने

काठमाडौँ । नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन पनि आजै हुने काँग्रेस निवार्चन आयोगले जनाएको छ । प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको हो ।

सम्बन्धित सामग्री

कांग्रेसको धनुषा सभापतिको लागि दोस्रो चरणको निर्वाचन हुने

नेपाली कांग्रेस धनुषाको सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ ।  पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवार मध्ये कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको...

कांग्रेस सभापतिको निर्वाचन सकियो, ४,५६३ भोट खस्यो

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि जारी सभापतिको निर्वाचन सकिएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त नसकेपछि भएको दोस्रो चरणको निर्वाचन सकिएको हो । दिउँसो साढे तीनबाट सुरु भएको दोस्रो चरणको मतदान केहीबेर अघि सकिएको हो । दोस्रो चरणमा ४,५६३ मत मात्रै खसेको छ । अब केही बेरमा […]

कांग्रेस सभापतिको लागि दोस्रो चरणको निर्वाचन : पौने ५ बजेसम्म ७ सय मत खस्यो

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापति चयनको लागि भैरहेको दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म ७ सय मत खसेको छ। निर्वाचन समितिले दिएको जानकारीअनुसार पौने ५ बजेसम्म ७ सय मत खसेको जनाएको छ । सभापतिको लागि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर प्रसाद कोइरालाबीच चुनावी प्रतिष्पर्धा छ । दोस्रो चरणको निर्वाचनमा प्रकाशमान […]

सभापतिको लागि दोस्रो चरणको मतदान सुरु, फोनमा व्यस्त शेखर कोइराला

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापति चयनको लागि दोस्रो चरणको निर्वाचन सुरु भएको छ । दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र डा. शेखर प्रसाद कोइरालाबीच प्रतिष्पर्धा भएको छ । अहिले मतदानमा महाधिवेशन प्रतिनिधिहरु लाईनमा छन् । सभापतिका उम्मेद्धवारहरु देउवा र कोइराला मतदानस्थलमै छन् । देउवाले आफू निकै खुशी रहेको प्रतिक्रिया पत्रकार ऋषि धमलासँगको कुराकानीमा […]

कांग्रेस महाधिवेशन : आजै दोस्रो चरणको निर्वाचन

कांग्रेसको भावी सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ । त्यसको लागि आजै निर्वाचन हुने कांग्रेस निवार्चन आयोगले जनाएको छ ।  प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति...