कांग्रेस सभापतिको निर्वाचन सकियो, ४,५६३ भोट खस्यो

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि जारी सभापतिको निर्वाचन सकिएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त नसकेपछि भएको दोस्रो चरणको निर्वाचन सकिएको हो । दिउँसो साढे तीनबाट सुरु भएको दोस्रो चरणको मतदान केहीबेर अघि सकिएको हो । दोस्रो चरणमा ४,५६३ मत मात्रै खसेको छ । अब केही बेरमा […]

सम्बन्धित सामग्री

कांग्रेस सभापतिको चुनावमा अब १ हजार भोट खस्न बाँकी

नेपाली कांग्रेसको सभापति निर्वाचित गर्न भइरहेको दोस्रो चरणको चुनावमा अब १ हजार भोट खस्न बाँकी रहेको छ । निर्वाचन समितिका अनुसार ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये अब १ हजार भोट खस्न बाँकी रहेको छ । मतदान सकिएलगत्तै मंगलवारै राति सभापति पदको मतगणना गर्ने निर्वाचन समितिको तयारी रहेको छ ।