कांग्रेस सभापतिको लागि दोस्रो चरणको निर्वाचन : पौने ५ बजेसम्म ७ सय मत खस्यो

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापति चयनको लागि भैरहेको दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म ७ सय मत खसेको छ। निर्वाचन समितिले दिएको जानकारीअनुसार पौने ५ बजेसम्म ७ सय मत खसेको जनाएको छ । सभापतिको लागि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर प्रसाद कोइरालाबीच चुनावी प्रतिष्पर्धा छ । दोस्रो चरणको निर्वाचनमा प्रकाशमान […]

सम्बन्धित सामग्री

धनुषा कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान शुरु

नेपाली कांग्रेस धनुषाको १४ औं जिल्ला अधिवेशन अन्तर्गत सभापतिको दोस्रो चरणको निर्वाचन शुरु भएको छ । बिहान १०ः१० बजेदेखि दोस्रो चरणको मतदान भइरहेको हो ।

धनुषा कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान शुरु

नेपाली कांग्रेस धनुषाको १४ औं जिल्ला अधिवेशन अन्तर्गत सभापतिको दोस्रो चरणको निर्वाचन शुरु भएको छ । बिहान १०ः१० बजेदेखि दोस्रो चरणको मतदान भइरहेको हो ।

कांग्रेसको धनुषा सभापतिको लागि दोस्रो चरणको निर्वाचन हुने

नेपाली कांग्रेस धनुषाको सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ ।  पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवार मध्ये कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको...

धनुषा कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन बिहीबार, प्रसैलाको साथ कसलाई ?

नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि सभापतिमा दोस्रो चरणको मतदान हुने भएको छ । मतदान बिहीबार बिहान ८ बजेदेखि तिरहुतियागाछीमा हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

कांग्रेस सभापतिको निर्वाचन सकियो, ४,५६३ भोट खस्यो

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि जारी सभापतिको निर्वाचन सकिएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त नसकेपछि भएको दोस्रो चरणको निर्वाचन सकिएको हो । दिउँसो साढे तीनबाट सुरु भएको दोस्रो चरणको मतदान केहीबेर अघि सकिएको हो । दोस्रो चरणमा ४,५६३ मत मात्रै खसेको छ । अब केही बेरमा […]

कांग्रेस महाधिवेशन : आजै दोस्रो चरणको निर्वाचन

कांग्रेसको भावी सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ । त्यसको लागि आजै निर्वाचन हुने कांग्रेस निवार्चन आयोगले जनाएको छ ।  प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति...