कांग्रेसमा सभापतिको लागि दोस्रो चरणको निर्वाचन हुने, सिंहको निवासमा देउवाका दूत बनेर पुगे बालकृष्ण खाँण

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा पहिलो चरणको मतदानबाट सभापति टुंगो लाग्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ। योसँगै दोस्रो चरणमा सभापतिमा प्रतिष्पर्धा गर्ने शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका नेताहरुबो दौडधुप सुरु भएको छ । अहिले सभापति देउवाका विश्वासपात्र बालकृष्ण खाँण सभापतिको पहिलो चरणको निर्वाचनमा ३६० मत ल्याएका उम्मेद्धवार […]

सम्बन्धित सामग्री

देउवा प्रकाशमानलाई भेट्न पुगे ठमेल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा सिंह निवास चाक्सीबारी पुगेका हुन् । यसअघि प्रकाशमानसँग शेखर कोइरालाले भेटेका थिए । त्यसअघि पनि देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायरले प्रकाशमानसँग भेट गरेका थिए । दोस्रो चरणको निर्वाचनमा […]

प्रकाशमानलाई भेट्न ठमेल पुगे देउवा

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा सिंह निवास चाक्सीबारी पुगेका हुन् । यसअघि प्रकाशमानसँग शेखर कोइरालाले भेटेका थिए । त्यसअघि देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायरले पनि प्रकाशमानसँग भेटेका थिए । […]