कांग्रेस महाधिवेशन : आजै दोस्रो चरणको निर्वाचन

कांग्रेसको भावी सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ । त्यसको लागि आजै निर्वाचन हुने कांग्रेस निवार्चन आयोगले जनाएको छ ।  प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति...

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : भोट माग्न नेताहरू मतदाताको लाइनमा

काठमाडौं, २८ मंसिर :  नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ […]

कांग्रेस महाधिवेशन : ह्विलचियर र लौरो टेकेर मतदान

काठमाडौं, २८ मंसिर :  नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । पार्टी सभापति चयनका लागि अपांगता भएका प्रतिनिधिहरु ह्विलचियर र लौरो टेकेर मतदान गर्न मतदानस्थल […]

कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदान सुरु, ९१ वर्षीया कार्कीले खसालिन् मत

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन सुरु भएको छ । आज दिउँसो करिब साढे ३ बजेदेखि मतदान सुरु भएको हो । ९१ वर्षीया महाधिवेशन प्रतिनिधि शान्ति कार्कीले आफूले पहिलो मत खसालेको बताएकी छन् । अरू महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि लामबद्ध छन् । पहिलो चरणमा सभापति पदका...

कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदान दिउँसो साढे ३ देखि, नतिजा आजै

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको दोस्रो चरणको निर्वाचन आज दिउँसो हुने भएको छ । दिउँसो साढे ३ बजेदेखि मतदान सुरु हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले तय गरेको छ । निर्वाचन समितिको आज बिहान बसेको बैठकले दिउँसो ३.३० देखि साँझ ७ बजेसम्म मतदानको समय निर्धारण गरेको समिति सदस्य तेज रावलले जानकारी...

कांग्रेस महाधिवेशन : मोरङ सभापति चयन दोस्रो चरणको निर्वाचनबाट

केन्द्रीय सभापतिका आकांक्षी शेखर कोइरालाको गृहजिल्ला मोरङमा कांग्रेस सभापतिका लागि आइतबार भएको त्रिपक्षीय निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि नतिजाका लागि दोस्रो चरणको निर्वाचन कुर्नपर्ने भएको छ ।