कांग्रेस महाधिवेशन : सभापतिको लागि दोस्रो चरणको निर्वाचन हुने, देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनमा सभापतिको लागि पुनः मतदान हुने भएको छ । भर्खरै सम्पन्न मतगणनामा पहिलो चरणको निर्वाचनमा सभापतिका कुनैपनि उम्मेद्धवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो । ४ हजार ६ सय ७९ मत खसेकोमा पहिलो राउण्डमै जितको लागि २३४० मत […]